Author: मेची आवाज डेक्स

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन

मेचीनगर,१७ पुस । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा […]

पूरा पढ्नुहोस्

पत्रकार निरौलासहित जेष्ठ सदस्य सम्मानित

कनकाई ÷झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । साधारण सभाको बन्द सत्रले नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर ।  मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा सम्भावित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए […]

पूरा पढ्नुहोस्

कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्

कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

 कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्

हात खुट्टा नभएका ६० जनालाई कृतिक हातखुट्टा वितरण गरिने

डम्बर बराल बाहुनडाँगी,१६ पुस । झापा जिल्लामा पहिलोपटक अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ । ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको –२ बौद्वमोडको आयोजनामा जिल्लाका ६० जना हातखुट्टा नभएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने सहकारीले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । आगामी माघ […]

पूरा पढ्नुहोस्

तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानित

काँकभिट्टा, १५ पुस । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए । आयोजक परिषद्का […]

पूरा पढ्नुहोस्

३५ विपन्न परिवार र टोल विकास संस्थालाई तेलपानी सामुदायिक वनको सहयोग

मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ। सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी […]

पूरा पढ्नुहोस्

सदस्यको मनजित्दै महेन्द्रद्वार

डम्बर बराल काँकरभिट्टा । विगत केही वर्ष यता संकटको समाना गर्दै आएको मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्था सदस्यहरुको मन जित्दै नयाँ कार्यक्रमका साथ अघि बढ्न थालेको छ । कुनैबेला देशमै लोकप्रिय बनेको सहकारी सञ्चालक समितिको लापरवाहीका कारण उठनै नसक्ने अवस्थामा पुगेको थियो । जीवन र मरणको दोसाधमा पुगेको सहकारीलाई राजकुमार दाहाल (राजु)को नेतृत्वमा निर्वाचित कार्यसमितिले […]

पूरा पढ्नुहोस्

गोकुलमार्ग कालो पत्रे हुने

मेचीनगर । मेचीनगर नगरपालिकाले  गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो । सरोकारवाला संगको छलफलमा मेचीनगर नगर प्रमुख बुढाथोकीसहित निवर्तमान […]

पूरा पढ्नुहोस्