Author: मेची आवाज डेक्स
तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको […]
पूरा पढ्नुहोस्
झापा-१ का मतदाता भन्छन : गठबन्धनलाई जिताउन आतुर छौं
मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् । झापा क्षेत्र नम्बर १ […]
पूरा पढ्नुहोस्
हेल्दुबारीका स्थानीयले मागे स्वास्थ्य चौकी
मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या […]
पूरा पढ्नुहोस्
मतदाता खोज्दै नेकपा एमाले चिया बगानमा
झापा, २२ कात्तिक । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेलले नेकपा एमालेले किसान र मजदूरलाई विर्सेर अघि नबढ्ने बताए । उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षविरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही
काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]
पूरा पढ्नुहोस्
जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं
झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]
पूरा पढ्नुहोस्
उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?
मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]
पूरा पढ्नुहोस्
दुना–टपरी उद्योगमा आगलागी
मेचीनगर, २१ कार्तिक । मेचीनगर–९ स्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले […]
पूरा पढ्नुहोस्
सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहिताका बारेमा अन्तरक्रिया
भद्रपुर,२१ कात्तिक । कुनै पनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र कुनै पनि उम्मेदवारको प्रचार संयन्त्रका रुपमा सामुदायिक रेडियो रेडियोकर्मी र सञ्चालकलाई प्रस्तुत हुन नपाईने सहितको निर्वाचन आचारसंहिता २०७९ सामुदायिक रेडियो प्रसारक संघले सार्वजनिक गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि संघले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ सातवटै प्रदेशका एक […]
पूरा पढ्नुहोस्
निरगञ्जा–लिम्बूटारका जनताको एउटै स्वर ‘यसपटक गठबन्धनलाई हेर्छौं’
झापा । झापा र इलामको संगमस्थल भौगोलिक रुपमा विकट मेचीनगर–३ बेसी बजार, निरगञ्जा, खयरगौँडा र लिम्बूटारका जनताले यसपटक आफ्नो क्षेत्रको विकासले गति लिने विश्वास गरेका छन् । वर्षाैंदेखि चुनावी एजेण्डा बन्दै आएको यस क्षेत्रको सुकुम्बासी समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य, निन्दा खोलाको पुल, सुकेनिन्दा खोलामा तटबन्धन गर्ने विषय उम्मेदवारले मतदातालाई चुनावमा देखाउने मिठो ललिपप जस्तो […]
पूरा पढ्नुहोस्