Author: मेची आवाज डेक्स
लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा ‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने
मेचीनगर, १० माघ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बिभिन्न विद्याका तीन प्रतिभालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आगामी माघ १७ गते एक कार्यक्रममकाबीच मेमोरी किङ अर्पण शर्मा सहित असल बुहारी र उत्कृष्ट कृषकलाई सम्मान गर्ने भएको हो । प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेलमिलाप सम्बन्धी धारभूत तालिम सुरु
मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्धू भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ । न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति […]
पूरा पढ्नुहोस्
खुट्टीडाँगी सामुदायिक वनको साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सामुदायिक वन परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए । नगर क्षेत्रमा रहेका सिमसार तथा सामुदायिक वनलाई सिंगार्ने अभियानमा […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न, जडीबुटी खेती तर्फ किसान उत्साहित
झापा । काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्था लि.को एक टोली शनिवार अध्ययन अवलोकन भ्रमणको सिलसिलामा कोसी टप्पु पुग्यो । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका सदस्य किसानहरुको जीवन स्तर उकास्न जडीबुटी खेती तर्फ प्रोत्साहित गरिरहेको सहकारीले आफ्ना सदस्हरुलाई प्रदेश १ का बिभिन्न क्षेत्रमा विस्तारगरिएका जडिबुटी खेती तथा प्रशोधन कारखानको अवलोकन गरेको छ । शनिबारबाट सुरु भएको अवलोकन […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा जेष्ठ नागरिक भवन बन्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो […]
पूरा पढ्नुहोस्
पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न प्रेस क्लबको माग
मेचीनगर, । समाचार लेखेकै कारण मेचीनगरका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई तत्काल कानूनी कारबाहीका लागि प्रेस क्लब मेचीनगरले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । शसस्त्र प्रहरीका सुरक्षाकर्मीले सेवामा खटिएकै बेला अमर्यादित कार्य गरेको समाचार प्रकासन तथा प्रसारण गरेका कारण बाहुँनडाँगीका युवाहरुले पत्रकार खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिएका छन भने पत्रकार मुक्ति पौडेललाई […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न ,आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई
मेचीनगर । मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयरको प्रतिबद्धता
मेचीनगर, ५ माघ । मेचीनगरलाई सञ्चारमैत्री नगरको रुपमा विकास गर्न तथा अधिकार सम्पन्न एवम् साझा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस क्लब मेचीनगरले बिहीबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगरपालिकाले सञ्चार क्षेत्रको प्रबद्र्धन गर्न गठन गरिएको प्रतिष्ठानलाई साझा र अधिकार सम्पन्न बनाउन तथा नगरबाट प्रकाशित हुने सूचनाहरु व्यक्तिगत सामाजिक सञ्जालबाट नभई सञ्चारमाध्यमबाट हुनुपर्ने भन्दै […]
पूरा पढ्नुहोस्
विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको सम्झनामा मेचीनगरमा शोक सभा
मेचीनगर, ५ माघ । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा विहीबार आयोजित शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको शोक […]
पूरा पढ्नुहोस्
बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको सम्झनामा झापामा शोक सभा
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा भएको शोक सभामा वक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए […]
पूरा पढ्नुहोस्