Author: मेची आवाज डेक्स
झापाली समाज कतारले दियो न्यानो कपडा
बौद्घमोड,५ पुस । सामाजिक क्षेत्रमा क्रियाशील संस्था झापाली समाज कतारले मंगलबार मेचीनगरका बिभिन्न वडाका फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । समाजले वडानम्बर १, २, ३, ४ र वडानम्बर १० मा रहेका ३५ जना फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकोे हो । कार्यक्रमको संयोजन नेपाल राष्ट्रिय अपाङ्ग पुनस्र्थापना […]
पूरा पढ्नुहोस्
विश्वकपको उपाधि अर्जेन्टिनाको पोल्टामा
काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप को उपाधि हातपारेको हो । कतारको लुसेल स्टेडियममा भएको रोचक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि आफनो पोल्टामा पार्याे । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि […]
पूरा पढ्नुहोस्
स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता
धुलाबारी । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर […]
पूरा पढ्नुहोस्
बिन्ती साकोसको १४ औँ साधारण सभा सम्पन्न
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग […]
पूरा पढ्नुहोस्
जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी
मेचीनगर । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपाल अन्तरगतको दक्षता वर्गको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सरावगीले यस्तो कुरा बताएका हुन् । सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै […]
पूरा पढ्नुहोस्
मतपरिणामले दलहरूलाई दिएको सुझाव
२०७९ मङ्सिर (४ को निर्वाचनले एक किसिमको तरङ्ग ल्याएको छ, २०६२् |0६३ को मधेस आन्दोलनले सङ्घीय गणतन्त्र स्थापना गर्न सफल बने पनि समग्र मधेसको विकासको लागि मधेसबादी दलहरू खडा भए, नेपाली काङ्ग्रेसबाट छुट्टिएर गएको महन्त ठाकुरको पार्टी लोसपा , कम्युनिष्ट बिचारधारा राख्ने उपेन्द्र यादवको पार्टी जसपा , रेशमलाल चौधरीको थरूहट , सि के राउतको नागरिक […]
पूरा पढ्नुहोस्
मेचीनगरमै रहेछ ‘वृन्दावन’
मेचीनगर । मेचीनगरमै ‘वृन्दावन’ छ भनेर सबैलाई विश्वास नलाग्न सक्छ । तर, मेचीनगर–३ को तेलपानी वन क्षेत्र पुगेर आउनेले आनन्दको अनुभूति लिएर फर्किन सक्छन् । प्राकृतिक छटाले भरिपूर्ण उक्त वनलाई स्थानीयले वृन्दावनको रुपमा चिनाएका हुन् । त्यहाँ पुग्ने जो कोहीले बास्तविक वृन्दावनको अनुभूति गर्न पाउँछन् । वरिवरि जंगल, एकान्त र शान्त डाँडामा पुग्ने पर्यटकले नयाँ […]
पूरा पढ्नुहोस्
बौद्वमोड स्कूलको निशुल्क आँखा शिविर
बौद्वमोड,२ पुस ÷ मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीय ५०० जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा मेचीनेत्रालयको प्राविधिक सहयोग रहेको थियो भने औषधि समेत अस्पतालले निशुल्क उपलब्ध गराएको थियो । शिविरमा सहभागि मध्ये ११ जनाको आँखामा जटिल […]
पूरा पढ्नुहोस्
आसाम डाउन टाउन र मनमोहन प्राविधिक युनिभर्सिटीबीच सम्झौता
मेचीनगर, २ पुस । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको सभामा सम्मान
काँकरभिट्टा । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टास्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए । देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि […]
पूरा पढ्नुहोस्