Author: मेची आवाज डेक्स
‘हात्ती आतङ्क न्यूनीकरणको दीर्घकालिन समाधानका लागि सहकार्य आवश्यक’
मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रको अध्ययानमा निस्किएको छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो । बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाले अशक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर
कनकाई, २७ पौष ÷ झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई […]
पूरा पढ्नुहोस्
हात्ती नियन्त्रको दिगो समाधान खोज्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको टोली बाहुनडाँगीमा
डम्बर बराल बहुनडाँगी,२७ पुस ÷ राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा.नरेश सुवेदी, उज्यालो नेपालका रमेश थापा, संविधान सभा सदस्य रविन कोइराला, अन्तर्राष्ट्रिय संस्था यु.एस. फिसका प्रतिनिधिहरुको टोली बुधबार झापाको बाहुनडाँगी पुग्यो । वर्षौदेखि हात्तीको समस्याबाट प्रताडित बनेका बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरको समस्या र त्यसकोे दिगो समाधानको उपाय खोज्न टोली बाहुनडाँगी पुगेको हो । […]
पूरा पढ्नुहोस्
प्याब्सन जिल्ला नृत्य तथा गायन प्रतियोगिता : मेचीनगरका तीन विद्यालय नृत्य विधामा प्रथम घोषित
मेचीनगर, २६ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको हालै सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मेचीनगरले नयाँ रेकर्ड बनाउन सफल भएको छ । झापा प्याब्सनको पुस २४ र २५ गते आयोजित जिल्लास्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा मेचीनगरका तीनवटा निजी विद्यालय नृत्य विधामा प्रथम भएका हुन् । मेचीनगरको झापा नेशनल स्कूल (कल्चरल डान्स), हिमालयन इङ्लिस हाई स्कूल […]
पूरा पढ्नुहोस्
मेची मासु सहकारीको साधारण सभामा जेष्ठ सदस्य सहित चरा अभियान्ता खरेल सम्मानित
काँकरभिट्टा,२६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजत कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्न सहकारी उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए । सदस्यहरुको जीवन […]
पूरा पढ्नुहोस्
सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने
काठमाडौं, २५ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको […]
पूरा पढ्नुहोस्
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुरले मुजुलकामा हाजिर गरे
मेचीनगर,२५ । काज विदा मिलाएर पुस १२ गते मन्त्रालय गएका मेचीनगरका प्रशासकीय अधिकृत राज कपुर चौलागाईँ सोमबार मेचीनगर आए पनि हाजिर गर्न भने पाएनन् । उनलाई जनप्रतिनिधिले हाजिर गर्न रोक लगाएका छन् । केही साता अघि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंबीच विवाद उत्पन्न भएपछि कार्यपालिकाले उनको अख्तियारीमा अंकुश लगाउँदै एक साताअघि काज फिर्ता गर्ने […]
पूरा पढ्नुहोस्
इतिहास रच्दै झापा नेशनल, जिल्ला स्तरीय सांस्कृतिक नृत्यमा उपाधी चुम्यो
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ । सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र […]
पूरा पढ्नुहोस्
हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
झापा, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी झापाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन।् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की […]
पूरा पढ्नुहोस्