Author: मेची आवाज डेक्स
राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग
मेचीनगर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । राइजिङ युथ अफ मेचीनगरले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीबाट संकलित केही रकम एक […]
पूरा पढ्नुहोस्
एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक
झापा, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतिवेदन सार्वजनिक गरेको हो । वि।संं २०५० मा स्थापना भएको सहकारीको हाल कूल सम्पति रु ११ अर्ब, ९९ करोड, ६१ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको […]
पूरा पढ्नुहोस्
झापा–१, समानुपातिक : कांग्रेसको अग्रता, दोस्रो सुर्य र तेस्रोमा घण्टी
मेचीनगर, ९ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकका उम्मेदवारहरुको मतगणना भइरहेको छ । शुक्रबार दिउँसो ३ वजेसम्मको ताजा मतपरिणाम अनुसार ४८ हजार ७९९ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार १९९ मतसहित अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हले १४ हजार ११३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्मा र तामाङको संयुक्त मतदाता सम्मान र्याली, सेवक बन्ने प्रतिवद्धता
झापा । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्याली बिहीबार सम्पन्न भएको छ । मेचीनगर ७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्यालीले पुण्य चोक, दोकान डाँडा, बडाखाल, भृकुटी, बौद्धमोड, गाडागल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकामा आयो नयाँ बारूण यन्त्र
झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद […]
पूरा पढ्नुहोस्
झापा–३ बाट राजेन्द्र लिङदेन विजयी
भद्रपुर, ८ मंसिर । झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन् । लिङदेनले ४० हजार ६६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए […]
पूरा पढ्नुहोस्
झापा(१) विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले बिजयी
मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित […]
पूरा पढ्नुहोस्
झापा–१ (ख) बाट राप्रपाकी सबिना बजगाई विजयी
मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् । महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार […]
पूरा पढ्नुहोस्
झापा १ प्रदेश (क) मा नेपाली काँग्रेसका गोपाल तामाङ विजयी
मेचीनगर, ७ मंसिर । झापा १ प्रदेश (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे । कुल ४८ हजार […]
पूरा पढ्नुहोस्