Author: मेची आवाज डेक्स
नयाँ सत्ता समिकरण: प्रचण्ड प्रधानमन्त्री
झापा,पौष १०। नेकपा एमाले लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको अन्तिम समयमा आएर नयाँ सत्ता समिकरण बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले आलोपालो प्रधानमन्त्रीमा सहमति […]
पूरा पढ्नुहोस्
फेव्रुअरी ११ मा मिस तामाङ वल्र्ड प्रतियोगिता हुने
झापा । आगामी फेव्रुअरी ११ मा मिस तामाङ वल्र्ड प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर भारतको सिलिगुढीमा प्रतियोगिताको तयारी गरिएको जानकारी गराएको हो । प्रतियोगिता मिस तामाङ वल्र्ड फाउण्डेशनले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई यस अघि दुई लाख रुपैयाँ प्रदान गरिएपनि यस वर्षबाट पुरस्कार राशि वृद्धि […]
पूरा पढ्नुहोस्
सुसेली साहित्यिक परिवारको सम्मान
काँकरभिट्टा । सुसेली साहित्यिक परिवार झापाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर(६, काँकरभिट्टास्थित देवकोटा पार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा तथा कर्मठ महिलालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । परिवारले हरेक वर्ष प्रदान गर्ने ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ बाट यो वर्ष काँकरभिट्टाकी जनिता श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरेको […]
पूरा पढ्नुहोस्
नकलबन्दा साकोसको साधारण सभामा दर्जनौ सम्मानित
मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको साधारणसभामा दर्जनौ शेयर सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट बचतकर्तातर्फ रोहितकुमार प्याकुरेल, देवकुमार रजन मगर र विवेक अधिकारीलाई, उत्कृष्ट बाल बचतकर्तातर्फ ओजसवी मगरलाई, उत्कृष्ट ऋणीतर्फ फुलकुमारी धिमाल र खेमराज निरौलालाई, […]
पूरा पढ्नुहोस्
धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन
धुलाबारी, ९ पुस । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य गोपाल तामाङले बैंक शाखा कार्यालयको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रम पूर्व प्रमुख […]
पूरा पढ्नुहोस्
सहारा नेपाल साकोसले २६ औं वार्षिक साधारण सभाको प्रतिबेदन सार्वजनिक
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण […]
पूरा पढ्नुहोस्
जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
झापा । आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ बर्षिय रनमाया वास्तोलालाई १२ घण्टा नवित्दै आज प्रहरीले पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ बर्षिय पदमलाल वास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदिको किनारमा हत्या गरि फ्याकिएको अवस्थामा शव फेला परेको थियो […]
पूरा पढ्नुहोस्
नाकामै कडाइले बेचिनबाट जोगिए चेलीहरु
काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको एक तथ्यांकले देखाएको छ । चेलिबेटी बेचविखनमा सक्रिय दलालहरुले काँकरभिट्टालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्लो समय माइती नेपाल लगायतका संस्था र नेपाल प्रहरीले नाकामा उच्च सतर्कता बढाएसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको हो । चेलीबेटी […]
पूरा पढ्नुहोस्
मेचीनगर –५ को पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी
सुरेन्द्रनगर÷ मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट […]
पूरा पढ्नुहोस्