Author: मेची आवाज डेक्स

विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् । आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी […]

पूरा पढ्नुहोस्

झापा १ :विश्वप्रकाशको अग्रताले छलाङ् मार्याे ७६९७ मत गणना हुँदा शर्मा १६०२ मतले अगाडि

मेचीनगर, ५ मसिंर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणनाको शुरूवातमै फराकिलो अग्रता कायम गरेका छन् । झापा १ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले नेकपा एमालेका अग्नी खरेललाई १६०२ मतले पछि पारेका छन् । भर्खरै ७ हजार ६ सय ९७ मतगणना हुदा काँग्रेसका शर्माले ३९६१ पाउँदा एमालेका खरेलले २३५९ मत पाएका छन् । त्यस्तै राष्टिय […]

पूरा पढ्नुहोस्

झापा १ : ३६३९ गणना हुँदा विश्वप्रकाशलाई ६२९ को अग्रता

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा अन्तर्गत ३ हजार ६३९ मत गणना हुँदा काँग्रेसका विश्वप्रकाश शर्माले ६२९ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पहिलो अपडेटमा शर्माले १ हजार ७७६ मत प्राप्त गर्दा नेकपा एमालेका अग्नी खरेलले १ हजार १४७ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चुनाव चिन्हले ३५४ […]

पूरा पढ्नुहोस्

चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

पूरा पढ्नुहोस्

झापा १ प्रतिनिधि सभातर्फ १२ वटा मतपेटिका गणनाका लागि खोलियो

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ । गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि मेचीनगर ८ (ख)केन्द्र, मेची विद्योदय आवि मेचीनगर ८ (क)केन्द्र, धुलावारी मावि मेचीनगर १० ग केन्द्र, महानन्द मावि मेचीनगर १० ख केन्द्र, कालिका […]

पूरा पढ्नुहोस्

मुस्ताङमा नेपाली कांग्रेसका योगेश विजयी

काठमाडौं,५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार […]

पूरा पढ्नुहोस्

तेह्रथुमको छथरमा पुनः मतदान गर्ने निर्णय

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय […]

पूरा पढ्नुहोस्

झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

झापा, मंसिर ४ । झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान तोकिएको समय ५ बजे भन्दा केही समय पछि सम्पन्न भएको हो । अहिले मतपेटिका संकलनको कार्य भइरहेको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । १ लाख २० हजार ३७५ मतदाता रहको झापा १ मा ८७ […]

पूरा पढ्नुहोस्

झापा १ : मतगणना भोलि बिहानदेखि सुरु हुने

झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा […]

पूरा पढ्नुहोस्

झापा–१ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माले गरे मतदान

झापा । नेपाली काँग्रेसका महामन्त्री एवम् झापा–१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले केहिबेर अघि मतदान गरेका छन् । शर्माले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्र मेचीनगर ९ स्थित कविशिरोमणी माविबाट मतदान गरेका हुन् । उनले ९ः२० बजे मतदान गरेका थिए ।

पूरा पढ्नुहोस्