Author: मेची आवाज डेक्स

ओसियनिक निर्वणा इङलिस द्वारा बाल दिवसमा विविध कार्यक्रम

बोैद्दमोड । मेचीनगर (२ बौदामोड़मा संचालित ओसियनिक निर्वणा अंग्रेजी मा.बिले बिबिध कार्यक्रम सहित ५८ औं बाल दिवस मनाएको छ। बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यालयले प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पि ए प्राप्त गर्ने कक्षागत समुह विद्यार्थीलाई मेडल ले पुरस्कृत गरेको छ । विद्यालयकी जेष्ठ अभिभावक मिना पौड्यालको प्रमुख आतिथ्यमा आयोजित […]

पूरा पढ्नुहोस्

थेसिस स्कुलले केक काटेर मनायो बालदिवस

मेचीनगर । मेचिनगर ३ बडाखाल स्थित थेसिस अंग्रजी मा.बि ले बिबिध कार्यक्रमका साथ ५८ औं बाल दिवस मनाएको छ । बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पी ए प्राप्त गर्ने कक्षागत समूहका विद्यार्थीलाई मेडलले पुरस्कृत गरिएको थियो । केक काटेर उद्घाटन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० […]

पूरा पढ्नुहोस्

इष्ट होराइजन माविमा स्टुडेन्ट ‘स्टुडेन्ट क्वालिटी सर्कल’ विद्यार्थीले देखाए प्रतिभा

मेचीनगर । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’  एसक्युसी धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ । शनिबार धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख […]

पूरा पढ्नुहोस्

भानु बहुमुखी सहकारीको अध्यक्षमा पुनः चुडाल

मेचीनगर । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई, कोषाध्यक्षमा युवराज बास्तोला रहेका छन् । त्यसैगरी सदस्यहरुमा शेखर शर्मा गुरागाई, नविनकुमार […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरु भयो ‘जनतासँग काँग्रेस’ अभियान

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरले शनिबारदेखि ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेको छ । प्रदेश तथा संघीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले टोलटोलमा काँग्रेस जिताउ अभियान सुरु गरेको हो । नगर समितिको संयोजन तथा वडा समितिको आयोजनामा सुरु भएको अभियान नगरका १५ वटै वडामा सञ्चालन गरिने नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले बताए । उनले नेताले सुन्ने […]

पूरा पढ्नुहोस्

युवा संघको   मेची महाकाली अभियान  सम्पन्न 

झापा । युवा संघ नेपालको मेची महाकाली अभियान आज सम्पन्न भएको छ। झापा, मोरङ, र सुनसरीमा भएको अभियानमा खोटाङ युवा ले समेत साथ दिएको थियो ।

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी साकोसले विहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले विसं २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोड ३१ लाख १९ हजार ९ सय रुपैयाँ शेयरपुँजी बनाएको छ । उक्त सहकारीले आर्थिक वर्ष ०७९–८० मा शेयरपुँजी २ […]

पूरा पढ्नुहोस्

जसपाले गर्याे झापा १ बाट २२ जनाको नाम सिफारिस

काँकरभिट्टा । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं।१ झापाले प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टास्थित बंकर होटलमा पार्टीको आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो । जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश सभा ‘क’ को […]

पूरा पढ्नुहोस्

उत्कृष्ट विद्यार्थी, पूर्व शिक्षक र कर्मचारीलाई मेचीनगर शिक्षा शाखाको सम्मान

मेचीनगर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर नगरपालिका शिक्षा शाखाले विभिन्न विधाका दर्जनौँ उत्कृष्टलाई सम्मान गरेको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी, सेवा निवृत्त शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्व तथा प्रदेश संसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]

पूरा पढ्नुहोस्

हाम्रो नेपाल साकोसको २२औं शाखा काकँरभिट्टामा

मेचीनगर। झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत बैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार सुरू गरेको संस्थाले आज विधिवत रूपमा काँकरभिट्टा शाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ्गले गरे […]

पूरा पढ्नुहोस्