Author: मेची आवाज डेक्स

चाँडै वास्तविक कुरा सार्वजनिक गर्छाैं ः नगरप्रमुख आचार्य

मेचीनगर, ७ जेठ । ढुंगा गिटी र बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्नेबताएका छन् । शुक्रवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख आचार्यले बताए ।पत्रकार सम्वेलनमा नगरप्रमुख […]

पूरा पढ्नुहोस्

कांग्रेसले बोलायो आकस्मिक बैठक

झापा,७ जेठ । नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले विरोध गरेको […]

पूरा पढ्नुहोस्

बिएन्डसीलाई सम्बन्धन : मेचीमा मेडिकल उच्च शिक्षाको जग बस्यो

काठमाडौँ । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ ९मेची अञ्चल०का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह ९एमबिबिएस० कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो । काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन […]

पूरा पढ्नुहोस्

झापामा बिहीवार २१८ जनामासंक्रमण पुष्टि, ४ को मृत्यु

  मेचीनगर, ६ जेठ । झापामा बिहीवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २१८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ४ जना छन् । जसमा कचनकवल–१ का ६० वर्षीया महिला र ४ का ४४ वर्षीय, दमक–३ का ६६ वर्षीय पुरुष र हल्दीबारीका ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए […]

पूरा पढ्नुहोस्

नयाँ प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिले गरिन् आह्वान

झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

झापा,६जेठ। राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् ।निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

पूरा पढ्नुहोस्

जेठ १४ सम्म निषेधाज्ञा थपियो

झापा ६ जेठ । आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ । जिल्लामा कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलिन सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन  आज हुँदै

काठमाडौं,६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन  आज हुँदै छ ।बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने […]

पूरा पढ्नुहोस्