Author: मेची आवाज डेक्स

कोरोना संक्रमणबाट झापामा आज ६ को मृत्यु, १७८ जना संक्रमित

मेचीनगर, २२ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न […]

पूरा पढ्नुहोस्

सस्तियो हवाई भाडादर

मेचीनगर, १८ वैशाख । भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर इतिहासकै सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार शनिवारको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १५०० रुपैयाँ, यति एयरले १३९५ रुपैयाँ, सौर्य एयरले १४०० रुपैयाँ र श्री एयरले १४०० रुपैयाँ तोकेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला […]

पूरा पढ्नुहोस्

झापामा कोरोना संक्रमण उकालियो, आज ७२ जनामा संक्रमण पुष्टि

मेचीनगर, १८ वैशाख । झापामा शनिवार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिलासहित ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, भद्रपुरमा ११ महिलासहित २४ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा

झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । संक्रमणको रोकथाम र […]

पूरा पढ्नुहोस्

समाधी स्थलमा भएको घटनाप्रति नगरपालिकाद्वारा दुःख व्यक्त सम्बन्धितपक्षसँग छलफल गरेर समस्याको उचित समाधान खोज्ने

मेचीनगर, १७ बैशाख ÷ झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल आचार्यले नगरपालिकाकातर्फबाट प्रेस विज्ञप्ती मार्फत धारणा सार्वजनिक गर्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो नगरप्रमुख आचार्यद्वारा […]

पूरा पढ्नुहोस्

समाधि स्थल भत्काएको विरोधमा किरात समुदायले बुझाए ज्ञापन

काँकरभिट्टा । किरात जातिको समाधि स्थलमा डोजर लगाएर भत्काएको भन्दै काँकरभिट्टाका किरात समुदायले विहीवार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गासिएको पवित्र समाधि स्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायका मानिसहरु ज्ञापन पत्र बुझाउन ठूलो संख्यामा नगरपालिका पुगेका थिए । मेचीनगर पालिकाले मेची पुल दक्षिण पट्टी रहेको समाधि स्थल विओपी […]

पूरा पढ्नुहोस्

झापामा थप संक्रमित ५० जना, १ को मृत्यु

मेचीनगर  । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण र एकजना पुरुषको मृत्यु भएको हो । संक्रमण पुष्टि हुनेमा दमकमा २ महिलासहित ६ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा […]

पूरा पढ्नुहोस्

झापामा आज २६ जनामा संक्रमण पुष्टि

मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]

पूरा पढ्नुहोस्

बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे

।। डम्बर बराल ।। काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् । मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् । घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको […]

पूरा पढ्नुहोस्