Author: मेची आवाज डेक्स
तरकारी खेतीको लागि सहाराले दियो किसानलाई टनेल र बाँस
मेचीनगर, ११ जेठ । सहारा नेपाल ९साकोस० धुलाबारी शाखाले आफ्ना शेयर सदस्यहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि नगद रकम वितरण गरेको छ । धुलाबारी साकोसले मेचीनगरका ३० जना किसानहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि ५ हजार नगद रकम वितरण गरेको हो । विशेष गरेर ग्रामिण क्षेत्रका शेयर सदस्य किसानहरुलाई […]
पूरा पढ्नुहोस्
झापामा आज १७० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु र ८१ जना डिस्जार्च
मेचीनगर, १० जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७० जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ४ जना छन् । जसमा भद्रपुर–४ का ५१ वर्षीय पुरुष, बिर्तामोड–८ का ८५ वर्षीय पुरुष, मेचीनगर–११ का ५१ वर्षीय महिला र मेचीनगर–१४ का ४२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो
काठमाडौं, १० जेठ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
पूरा पढ्नुहोस्
एमालेबाट माधव र झलनाथसहित ११ नेता निष्काशित
काठमाडौं,१० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी […]
पूरा पढ्नुहोस्एमालेबाट माधव र झलनाथसहित ११ नेता निष्काशित
काठमाडौं,१० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु
मेचीनगर, १० जेठ ।कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु भएको छ । ४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए । ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि […]
पूरा पढ्नुहोस्
युवाले सुरु गरे मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’
मेचीनगर,१० जेठ । मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो । मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । मेचीनगरको धाइजन चोक, लालपानी, […]
पूरा पढ्नुहोस्
मेचीनगरको आम्दा अस्पतालमा बन्ने भो अक्सिजन प्लान्ट
मेचीनगर, १० जेठ । देशमै अक्सिजनको अभाव भइरहेको समयमा मेचीनगरको धुलावारीस्थित आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट बन्ने भएको छ । ८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिने छ । अपुग रकम मेची उद्योग वाणिज्य संघ, झापामा रहेका रोटरी क्लवहरु […]
पूरा पढ्नुहोस्
विपक्षी गठबन्धन आज सर्वोच्च जाने
काठमाडौँ, १० जेठ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित […]
पूरा पढ्नुहोस्
झापामा आज ९७ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०७ जना डिस्जार्च
मेचीनगर, ९ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ९७ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा भद्रपुर–२ का ५२ वर्षीय पुरुष, कनकाई–३ का ४० वर्षीय पुरुष, अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, दमक–९ का २८ वर्षीय, कमल–६ का ७३ वर्षीय र गौरादह–२ का ८४ वर्षीय महिला रहेको […]
पूरा पढ्नुहोस्