Author: मेची आवाज डेक्स
मेचीनगर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
काँकरभिट्टाका,१६ माघ ÷ मेचीनगर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितीमा सातौ नगरसभा उद्घाटन भएकै दिन सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाको २०७४ असार १४ गते सम्पन्न निर्वाचनबाट जनप्रतिनिधी आएपछि को यो सभा सातौ नगरसभा हो । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ४ […]
पूरा पढ्नुहोस्
बुधबारे जेसीज द्वारा ६ वटा विद्यालयका छात्रा र शिक्षिकालाई प्याड वितरण
मेचीनगर, १६ माघ । बुधबारे जेसीजले विहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, […]
पूरा पढ्नुहोस्
बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई
डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]
पूरा पढ्नुहोस्
पूर्व सांसद एलपी साँवालाई मातृशोक
झापा, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एलपी साँवा लिम्बूलाई मातृशोक परेको छ ।विघटित प्रतिनिधि सभाका सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए ।बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचाररत दिलमायालाई बुधबार डिस्चार्ज गरेको थियो ।दुधे स्थित निजी निवासमा उनको निधन भएको थियो । […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै आज काँकरभिट्टामा नागरिक आन्दोलन
मेचीनगर, १५ माघ ।प्रतिनिधिसभा विगटन भए सँगै देशभर त्यसको विरोधमा जनलहर बढ्दै जान थालेको छ । बिभिन्न राजनीतिक दल देखि नागरिक समाज समेत चरण वद्ध रुपमा आन्दोलनमा होमिन थालेका छन् । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहीवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गर्ने भएकाछन्। विभिन्न पेशा र व्यवसायसँग आबद्ध उनीहरुले नागरिक आन्दोलन कार्यक्रम मार्फत […]
पूरा पढ्नुहोस्
काठ दाउराको विक्री वितरण खुला
झापा, १४ माघ । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज गरेको छ ।२०७१ सालमा ल्याइएको सो नीतिका बारेमा विवाद रहँदै आएको थियो ।मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले कार्यविधि खारेज गर्दै बन व्यवस्थापन नीति लागू गरिएका बनहरुको घाटगद्दीमा थुपारिएका काठ दाउराहरुको रेकर्ड १५ दिनभित्र प्रदेशको बन निर्देशनालय र बन मन्त्रालयमा पठाउन जिल्लाका बन कार्यालयहरुलाई निर्देशन दिएको छ […]
पूरा पढ्नुहोस्मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
लक्ष्मी उप्रेती वालिङ, १४ माघ मेची उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ झापा र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश स्याङ्जा बीच भंगिनी सम्बन्ध कायम भएको छ । बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय […]
पूरा पढ्नुहोस्
देशभर ३०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,१३ माघ । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना […]
पूरा पढ्नुहोस्