Author: मेची आवाज डेक्स

मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु

डम्बर बराल मेचीनगर २० माघ  । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ । मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा उप्रेतीको मृत्यु

झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका(४ मा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका(५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा […]

पूरा पढ्नुहोस्

नेकपाको आधिकारिकताको दाबी गर्दै आयोग पुगे दाहाल र नेपाल

काठमाडौं, २० माघ । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

वीरता जेसीज द्वारा बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण

बिर्तामोड, २० माघ । बिर्तामोड स्थित वीरता जेसीजले बालगृहका बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।जेसी जीवन खड्काका छोरा जिसिल खड्का १२औँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा जन्मदिन मनाउन बन्दी सहायता नेपालले सञ्चालन गरेको मनमाया आमा बालगृह तथा जुनकीरी प्रावि अर्जुनधारा नगरपालिका–११ मा अध्ययनरत आवासका बालबालिकाहरुलाई वीरता जेसीजले खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको […]

पूरा पढ्नुहोस्

चालक आवश्यकता सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

१ नम्बर प्रदेश सभाको बैठक २५ गतेका लागि आह्वान

विराटनगर, १८ माघ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ ।प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव […]

पूरा पढ्नुहोस्

एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न

डम्बर बराल मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना […]

पूरा पढ्नुहोस्

प्रादेशिक सञ्चार प्रतिष्ठानमा साझामञ्च डटकमका सम्पादक काफ्लेसहित चार जना सदस्य मनोनयन

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ले शुक्रबार चार जना सदस्य थप गरेसँगै पूर्णता पाएको छ ।प्रतिष्ठानले साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई सदस्य मनोनयन गरेको छ ।प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको रुपमा नियुक्त भइसकेका थिए । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले झापाबाट काफ्ले, मोरङबाट […]

पूरा पढ्नुहोस्

सामाजिक क्षेत्रमा मेयर पोखरेलको योगदान, आफूले चढ्दै गरेको गाडी दिए प्रहरीलाई

कनकाई, १६ माघ । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् ।नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् ।आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता हुने भएकाले प्रहरीलाई […]

पूरा पढ्नुहोस्