Author: मेची आवाज डेक्स
मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास
मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ । मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । । उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो […]
पूरा पढ्नुहोस्पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा गर्दै प्रेस यूनियन
दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका […]
पूरा पढ्नुहोस्नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो , झापा,सुनसरी र धनकुटामा १७ जना थपिए
झापा,८ जेठ ।नेपालमा कोरोना संक्रमितहरुको संख्या ४ सय ४४ पुगेको छ । पछिल्लो समय झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परे संगै संक्रमितको संख्या ४सय ४४ पुगेको हो । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार […]
पूरा पढ्नुहोस्बीमा कम्पनीले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने
झापा,७ जेठ । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । कोरोनाको त्रासको कारण लकडाउन थपिदै गएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्नाका प्रवेशमा थप कडापार्दै अर्जुनधारा
अर्जुनधारा,७जेठ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशको लागि दुईवटा नाका संञ्चालनमा ल्याएको छ ।कोभिड १९ महामारी रोकथामकालागि नगरले अन्य क्षेत्रबाट हुने प्रवेशलाई रोक लगाउदै तोकेका दुई वटा नाकाबाट मात्र नगर प्रवेश गर्नुपर्ने नियमलाई कडाइको साथ लागु गरेको छ । नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नकालागि नगरमा बसेको सर्वपक्षिय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु […]
पूरा पढ्नुहोस्कचनकवलका थप ५ जनामा कोरोना संक्रमण
झापा,७ जेठ । झापाको कचनाकवलमा वुधवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवलका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार […]
पूरा पढ्नुहोस्जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना
जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना
पूरा पढ्नुहोस्उद्योग व्यवसाय अव जोर विजोरमा
मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ । मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री […]
पूरा पढ्नुहोस्मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने
मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे […]
पूरा पढ्नुहोस्अब मेचीनगरका सहकारी दैनिक दुईघण्टा सञ्चालन हुने
मेचीनगर, ६ जेठ ÷ मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम […]
पूरा पढ्नुहोस्