Author: मेची आवाज डेक्स

‘अन्तराष्ट्रिय पर्यटकलाई आकर्शित गर्न हाम्रो आचरण र व्यवहारमा सुधार ल्याउनु पर्छ’

मेचीनगर । अन्तराष्ट्रिय पर्यटकहरुलाई हाम्रो व्यवहार, आचरण र उनीहरुलाई गरिने सत्कारले प्रभाव पार्ने भएकोले हाम्रो आचरणमा सुधारल्याउनु पर्ने सरोकारवालाहरले बताएका छन् । होटल व्यवसयीसंघ र पर्यटन कार्यालयले सोमबारबाट काँकरभिट्टामा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागिहरुले अन्तराष्ट्रिय पर्यटकहरुलाई पूर्वी नाकाबाट कसरी बढी भन्दा बढी भित्राउन सकिन्छ र त्यसकालागि कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा खुलेर […]

पूरा पढ्नुहोस्

मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी, नगरले थाल्यो वडास्तरीय छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउने भएको छ । सो अभियान सफल पार्न यतिखेर मेचीनगरले नगरका १५ वटै वडाहरुमा छलफललाई तीब्र पारेको छ । सोमबार मेचनगर –५ मा आयोजित वडा भेलामा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले हरेक टोलमा विकास निर्माणसँग जोडिएका बिभिन्न किसिमका योजनाहरु लिपीवद्ध गर्ने काम […]

पूरा पढ्नुहोस्

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको भन्दै राप्रपाले गर्‍यो भर्त्सना, कार्यकर्ता रिहा नभए थप आन्दोलन घोषणा गर्ने

काठमाडौँ । राजसंस्था पक्षधर आन्दोलनमा आइतबार सरकारले बल प्रयोग गरेपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको छ। बैठकले, राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको हो। प्रदर्शनका […]

पूरा पढ्नुहोस्

भौतिक पूर्वाधार सहित कृषि र शिक्षामा काम गरिरहेको छौं : वडाध्यक्ष सुब्बा

डम्बर बराल मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा मेचीनगर १४ ले फड्को मार्दै गएको छ । देश संघीय लोकतन्त्रमा गएपछि पछिल्लो समय विकासले गति लिन थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिहरुले बागडोर सम्हालेसँगै आफ्नो क्षेत्रको विकासमा उनीहरुको सक्रिय सहभागिता रहँदै आएको छ । ‘हामी निर्वाचित भएर आएसँगै भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, […]

पूरा पढ्नुहोस्

विद्या विकासले शिक्षामा मार्याे फड्को, यसै शैक्षिक सत्रबाट प्लस टु सञ्चालनको तयारी

बाहुनडाँगी । झापाको बाहुनडाँगी क्षेत्रका विद्यार्थीहरुले प्लसटु अध्ययनकोलागि अव टाढा धाउनु पर्ने झण्झटबाट मुक्त हुने भएका छन् । मेचीनगर – ४ बाहुनडाँगी स्थित विद्या विकास एकेडेमीले यसै शैक्षिक सत्रबाट प्लस टु कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरुले अध्ययनकोलागि टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो । बिहीबार विद्यालयले प्लस टु कक्षा सञ्चालनको तयारीबारे पत्रकार सम्मेलन […]

पूरा पढ्नुहोस्

बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति, । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले […]

पूरा पढ्नुहोस्

पूर्व प्रगती आमा समुहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहको तेस्रो वार्षिक साधारण सभाको अवसर विविध कार्यक्रम भएको छ ।तेस्रो वार्षिक साधारण सभाको अवसरमा समुहले संस्थामा योगदान पु¥याउने आमाहरुलाई सम्मान समेत गरेको छ ।साधारण सभाका अवसरमा संस्थालाई योगदान गरेवापत संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल,पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमायाँ अधिकारी र पुष्पाकुमारी राईलाई […]

पूरा पढ्नुहोस्

विद्या विकास एकेडेमीले कक्षा ११ सञ्चालन गर्ने

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन औपचारिक रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रारम्भिक चरणमा एकेडेमीले व्यवस्थापन संकायमा अध्यापन गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एकेडेमीले पत्रकार सम्मेलन गर्दै कक्षा ११ को औपचारिक सुरुवातको जानकारी गराएको हो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष […]

पूरा पढ्नुहोस्

कृषकलाई सुपारी खेती सम्बन्धी तालिम दिँदै मेचीनगर

  मेचीनगर । सुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ । नगरपालिकाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई भारतबाट कृषिका विज्ञ व्यक्ति बोलाएर सुपारी खेती प्रर्वद्धन सम्बन्धी तालिम दिइरहेको छ । भारत सिलीगुडी निवासी कृषि विज्ञ डा.शरणकुमार रिजालले तालिममा सहभागी किसानहरुलाई प्रशिक्षण दिइरहेका छन् । मेचीनगर–१ का ४५ जना किसानलाई यही […]

पूरा पढ्नुहोस्

महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम

मेचीनगर । राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि मेचीनगरमा सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सुरु गरिएको छ । मेचीनगर नगरपालिकाले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नारासहित राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रममा यहाँका महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम दिएको हो । मेचीनगर–८ स्थित सीप विकास […]

पूरा पढ्नुहोस्