Author: मेची आवाज डेक्स

झापा–१ का योजनाहरु समावेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

मेचीनगर, । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा झापा क्षेत्र नं.१ का योजनाहरु समावेश गर्न सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न नीजि सचिवालयलाई निर्देशन गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईको नेतृत्वमा गएको टोलीलाई यस्तो कुरा बताएका हुन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले […]

पूरा पढ्नुहोस्

संसारी पूजा स्थलमा चल्यो संघाई ग्रुपको डोजर, स्थानीय बने आक्रोशित

मेचीनगर । मेचीनगरमा रहेको पूर्वको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगङ्गा धामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामुहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही वैशाख […]

पूरा पढ्नुहोस्

मानिस हराएको सूचना

पूरा पढ्नुहोस्

जोरसिमलमा बैशाख २२ देखि निलसरी महोत्सव आयोजना हुने

मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म झापाको मेचीनगर – ७ स्थित जोरसिमलमा निलसरी महोत्सव आयोजना हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । ‘झापामा पहिलोपटक बृहत तथा फरक प्रकृतिको महोत्सव गर्दैछौं, आयोजक समितिका सचिव सञ्जय मेचेले कार्यक्रमको बारेमा जानकारी […]

पूरा पढ्नुहोस्

एमिटीद्वारा सम्मान तथा पुरस्कार वितरण

मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त क्रियाकलापमा […]

पूरा पढ्नुहोस्

एमिटीद्वारा सम्मान तथा पुरस्कार वितरण

 मेचीनगर । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको उदघाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित […]

पूरा पढ्नुहोस्

सहिद विरेन मार्गमा कालोपत्रे सुरु

मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ । मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने सहिद विरेन मार्गको सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो । मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी थोप्ले विरानसम्म […]

पूरा पढ्नुहोस्

छापा माध्यम, रेडियो र टेलिभिजनका सम्पादकहरुबीच छलफल

भद्रपुर । प्रेस चौतारी नेपाल झापाले छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौतीमाथि छलफल गरेको छ। प्रेस चौतारी नेपाल झापाको आयोजनामा भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरिएको हो । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार […]

पूरा पढ्नुहोस्

सहकारी अनुगमन ८ वटा सहकारीलाई सुध्रिन सुझाव

मेचीनगर, ५ बैशाख । मेचीनगर नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मापदण्ड पालना नभएको देखिएपछि आठ वटा सहकारीलाई सुझावसहित सचेत गराइएको छ । आज दोस्रो दिन अनुगमनका क्रममा सहकारीको सामान्य मुल्य मान्यता समेतलाई ख्याल नगरेको पाइएपछि सुझावसहित सचेत गराइएको सहकारी समन्वय समितिका सदस्य सचिव दिपेन्द्र कार्कीले बताए । टोलीले मेचीनगर–१० को लंकासरी महिला संवृद्वि बहुउदेश्यीय सहकारी […]

पूरा पढ्नुहोस्

मेचीनगरद्वारा नगरका ७ वटा  सहकारी अनुगमन

मेचीनगर, ४ बैशाख । मेचीनगर नगरपालिकाले आज सात वटा सहकारी संस्थामा अनुगमन गरेको छ । मेचीनगरले गठन गरेको सहकारी समन्वय समितिले विहीबार नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्थामा अनुगमन गरेको हो । अनुगमन टोलीले मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को बौद्वमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला […]

पूरा पढ्नुहोस्