Author: मेची आवाज डेक्स

मोटरसाइकल दुर्घटनामा परी मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमारको मृत्यु

मेचीनगर । मेचीनगर – ५ राममन्दिर टोल निवासी सिंघक परिवारमा आइतबार साँझ ठूलो बज्रपात पर्याे । बुबाको मृत्यु भएको २० दिन नवित्दै कान्छो छोराको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि सिंघक परिवारमा पीडा माथि पीडा थपिएको छ । झापाको झिलझिलेमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो । पूर्वपश्चिम […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ स्थित माङ्हिम मन्दिरमा तीन दिने धार्मिक मेला सुरु

मेचीनगर । किराँत समुदायका महान चाड उधौली पर्व (चासोक तङ्नाम)को अवसरमा मेचीनगर –५ स्थित माङ्हिम मन्दिर परिसरमा आइतबारदेखि तीन दिने धार्मिक मेला सुरु भएको छ । पर्वको अवसरमा आइतबार बिहानैदेखि किराँत धर्मावलम्बीहरुले माङ्हिम मन्दिरमा पुगेर पूजा आरधना गरे । मेचीनगर नगरपालिकाका मेयर गोपादचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य एवम् माङ्हिम मन्दिर संरक्षण समितिका अध्यक्ष हेमबहादुर सावदेनको सभापतित्वमा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा अपाङ्गता परिचयपत्र भोलिबाट वितरण गरिने

मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर भोलि पुष १ गतेबाट सञ्चालन हुने भएको छ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर संचालन गर्न लागिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सक द्घारा स्वास्थ परिक्षण तथा आवश्यकता पहिचान तथा […]

पूरा पढ्नुहोस्

मेचीनगर लेडी जेसीजको अध्यक्षमा पोखरेल

धुलाबारी, ३० मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सबिता पोखरेल सर्वसम्मत चयन भएकी छन् । मेचीनगर लेडी जेसीजको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले वर्ष २०२५ का लागि पोखरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरुमा कृष्णकुमारी प्रसाई (कल्पना,) खिना निरौला, नबिना डाँगी र […]

पूरा पढ्नुहोस्

स्वअध्ययनको संस्कृतिलाई बढाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले […]

पूरा पढ्नुहोस्

पत्रकार महासङ्घ झापामा पुनः एकराज गिरी

झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् ।अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र […]

पूरा पढ्नुहोस्

मानिस हराएको सूचना

पूरा पढ्नुहोस्

पाउ पाथिभराको अध्यक्षमा ढकाल

बिर्तामोड । पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । मंगलबार मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको वरिष्ठ […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा प्याब्सनमा आवद्ध ३५ मध्ये ३३ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए । सो अवसरमा विद्यार्थीहरुले प्रतियोगितात्मक एकल तथा सामुहिक नृत्य, गायन, बिभिन्न जातजातिको जातीय नृत्य, प्रस्तुत गरेका थिए । प्रतियोगितामा सिनियर […]

पूरा पढ्नुहोस्

अनाथ र असहायको जीवन जिउने आधार बन्दै मानव सेवा आश्रम

डम्बर बराल मेचीनगर । उमेरले ८५ नाघेकी नरमाया बुढाथोकी बाहुण्डाँगी स्थित मानवसेवा आश्रममा आएको ६ महिना बित्यो । तेह्रथुमबाट झापा धरमपुर झरेकी नरमायाको बाल्यकाल अनि सिंगो जीवन पीडा अनि संघर्षमै बित्यो । विवाह के हो ? बुझ्न नपाउँदै सात वर्षकै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनको विवाह भएको ६ वर्ष पनि वित्न नपाउँदै श्रीमानको निधन भएपछि […]

पूरा पढ्नुहोस्