Author: मेची आवाज डेक्स
मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने
मेचीनगर, १४ फागुन । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा […]
पूरा पढ्नुहोस्
‘रिडर्स फेस्टिबल’ को आय(ब्याय सार्वजनिक
मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ(संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको […]
पूरा पढ्नुहोस्
मेचीनगर अनलाइन आजदेखि तेस्रो वर्षमा
काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो । २०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनको धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा […]
पूरा पढ्नुहोस्
मेचीनगरले उठायो ६ महिनामा ७ करोड ८३ लाख राजश्व
मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको […]
पूरा पढ्नुहोस्
भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर १३ फागुन । भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले […]
पूरा पढ्नुहोस्
चन्द्रगढीलाई हराउँदै आदर्श युवा क्लब सेमिफाइनलमा
नकलबन्दा । आदर्श युवा क्लब नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी
मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा ढल […]
पूरा पढ्नुहोस्
मेचीनगर – २ मा बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना पुनर्गठन अध्यक्षमा गणेश
मेचीनगर । बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) रोजगार सेवा केन्द्रले मेचीनगर पालिका अन्तर्गत बिभिन्न वडामा वडास्तरीय सञ्जाल गठन तथा पुनर्गठन कार्यलाई तीब्र पार्दै लगेको छ । सेवा केन्द्रले शनिबार मेचीनगर – २ वको वडासमिति पुनर्गठन गर्याे । नवगठित समितिको अध्यक्षमा गणेश कालिकोटे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा विना विक, सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
चर्च ब्वाइजलाई हराउँदै झापा ११ सेमिफाइनलमा
भद्रपुर, १० फागुन । झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा खानेपानीको संकट समाधान हुँदै
मेचीनगर । वर्षौ देखि शुद्ध खानेपानीको अभावमा संघर्षत बाहुनडाँगी वासीहरु अवभने त्यो समस्याबाट मुक्त हुने भएका छन् । बाहुनडाँगी सिद्विखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानीको संकट समाधानको लागि मेचीनगर वडानम्बर १,२ र ४ नम्बर वडाका बिभिन्न ठाउँमा पानी ट्यांकी तथा डिप बोरिङ् सञ्चालनमा ल्याएपछि स्वच्छ र शुद्ध पिउने पानीको संकट समाधान हुने भएको […]
पूरा पढ्नुहोस्