Author: मेची आवाज डेक्स

४१ पदका लागि आज उपनिर्वाचन

झापा, १६ मंसिर । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको . २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने

मेचीनगर । हरेक वर्ष झैं यस वर्षपनि लाल भागिरथा बानियाँ प्रतिष्ठानले फरक विद्याका तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार पुरस्कृत हुने तीन प्रतिभाहरुको नाम समेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरु भयो “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान”

मेचीनगर । नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” सुरु भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आज पूर्वी नाका स्थित काँकरभिट्टाबाट लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो । प्रत्येक बर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ सम्म विश्वमा नै “लैंगिक हिंसा बिरुद्धको १६ […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने

काठमाडौं,९ मंसीर, । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा. मनोजकुमार […]

पूरा पढ्नुहोस्

आराध्य साकोसको नवौं वार्षिक साधारण सभामा सम्मान

इटाभट्टा । मेचीनगर –७ मदन बस्तीमा प्रधानकार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ चम्लुङ्गको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर– १५ का वडाध्यक्ष राजन भट्टराईले गरे । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले समाज रुपान्तरणको भरपर्दाे आधार सहकारी भएको बताए । […]

पूरा पढ्नुहोस्

मेचीनगर – ८ ले भन्यो, विद्यार्थी विद्यालय जाने र फर्कने समयमा टिप्पर नचलाउनु

मेचीनगर । मेचीनगर – ८ वडाकार्यालयले आफनो वडा क्षेत्र भित्रका गोकुल मार्ग, झापा मार्ग र अन्य भित्रि सडक खण्डमा बिहान ९बजेदेखि १० बजे सम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाको छ । सो समयमा विद्यालय जाने र घर फर्कने विद्यार्थीहरुमा टिपर सञ्चालनले त्रास सिर्जना हुनका साथै उत्तीकै जोखिम पनि हुने भएकोले […]

पूरा पढ्नुहोस्

नकलबन्दा टि–स्टेटले भोगेको १० विगाहा बढी सरकारी जग्गा, मेचीनगरले लियो कब्जामा ,चल्यो बगानमा डोजर

मेचीनगर । नेपाल सरकारको नाममा रहेपनि वर्षाैदेखि मेचीनगर– ५ स्थित नकलबन्दा टि–स्टेटले भोगचलन गर्दै आएको १० विगाह ५ कठ्ठा ७ धुर जमिन आज मेचीनगरपालिकाले आफनो नियन्त्रणमा लिएको छ । नकलबन्दा टि–स्टेटलाई सरकारी स्वामित्वमा रहेको जग्गा खाली गरिदिन पटक –पटक आग्रह गर्दा पनि टि–स्टेटले नटेरेको भन्दै आज मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री

मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा बुधबार सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । प्याब्सनको नेतृत्व सर्वसम्मत हुन नसकेपछि निवर्तमान उपाध्यक्ष विक्रम क्षेत्री भेटवाल र कोषाध्यक्ष कमल भेटवालको नेतृत्वमा प्यानलै खडागरेर निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्षमा […]

पूरा पढ्नुहोस्

मेचीनगरले चुम्यो गोल्डकपको उपाधि

मेचीनगर, ५ मंसिर । चौथो खुदुनावारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । आज सम्पन्न फाइनलमा २–० को गोल अन्तरले शिवसताक्षीलाई पराजित गर्दै मेचीनगर उपाधि बिजेता बनेको हो । बिजेताको रुपमा मेचीनगरले रु. एक लाख ११ हजार २११ नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । नगरप्रमुख बुढाथोकीले फुटबल प्रतियोगितामा मेचीनगरलाई च्याम्पियन बनाउन खेलकौशल […]

पूरा पढ्नुहोस्