Author: मेची आवाज डेक्स

पाँचौ मेचीनगर गोल्डकप :आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश

काँकरभिट्टा । धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे […]

पूरा पढ्नुहोस्

एपीएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा गएकाहरुको परिवार र फर्किएकालाई सचेतना र सीप सिकाउँदै ‘रेमी’ र ‘सामी’

मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाको रोजगार सेवा केन्द्र, रेमी र सामी परियोजनाले विदेश गएका, आएका र उनीहरुको परिवारलाई सचेतना र सीप सिकाउने काम गरिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द तथा विदेशमा मृत्यु भएका, अंगभंग भइ घाइते भएका, फर्किएका र उनीहरुको परिवारहरुका लागि रेमी परियोजनाले सचेतना, सीप सिकाउने र क्षतिपूर्ति दिलाउने […]

पूरा पढ्नुहोस्

मेचीनगर गोल्डकप :पाहुना टोली उज्वेकिस्तानलाई हराउँदै धरान सेमिफाइनलमा

मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले […]

पूरा पढ्नुहोस्

पाँचौ मेचीनगर गोल्डकप : सडनडेथमा झापा एफसीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा प्रवेश

काँकरभिट्टा । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा झापा एफसीलाई सडनडेथमा पराजित गर्दै चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक […]

पूरा पढ्नुहोस्

वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक छ : नगरप्रमुख बुढाथोकी

बाहुनडाँगी, २५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक भएको बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’, […]

पूरा पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे […]

पूरा पढ्नुहोस्

धुलाबारीमा रैथान स्वादको महोत्सव आयोजना हुने

धुलाबारी,२५ फागुन । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव आयोजना हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा

मेचीनगर २४ फागुन  । झापाको मेचीनगर– ४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले सर्वाधिक १८ रन बनाए । उनले […]

पूरा पढ्नुहोस्

पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]

पूरा पढ्नुहोस्