Author: मेची आवाज डेक्स

बलभद्र मा.विको ६५ ओैँ वार्षिकोत्सब सम्पन्न, साहित्यकार, शिक्षासेवी र विद्यार्थी सम्मानित

मेचीनगर । यस वर्षको ‘जरा बर्ष पुरस्कार २०८१ ’कवि गायक तथा संगीतकार चन्द्र भण्डारी सहित दुई जनालाई प्रदान गरिएको छ । बिहीबार मेचीनगर –११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयको ६५ ओैँ वार्षिकोत्सबका अवसरमा वरिष्ठ सञ्चारकर्मी भण्डारी र भारत पश्चिम बंगाल शिलीगुडी निवासी वरिष्ठ साहित्यकार डाक्टर भिक्की प्रसाद‘ विरेन्द्र’लाई प्रदान गरिएको हो । समाजमा लुकेर रहेका, […]

पूरा पढ्नुहोस्

७५ बर्षीय नीरकुमारीलाई नागरिकताले दिलायो खुशी

।। अम्बिका भण्डारी ।। झापा । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उनले भने–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त […]

पूरा पढ्नुहोस्

देवर्षि आश्रममा आयोजित पुराणमा भक्तजनको भीड बढ्दै

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान  महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ । आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको […]

पूरा पढ्नुहोस्

देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]

पूरा पढ्नुहोस्

क्षयरोगीको स्वास्थ्य बुझ्न मेचीनगरको स्वास्थ्य टोली घर–घरमा

मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् । ‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका […]

पूरा पढ्नुहोस्

बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम

मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् । तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न […]

पूरा पढ्नुहोस्

मेचीनगरको मुहार फेर्न राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा एक ढिक्का हुनुपर्छ : महामन्त्री शर्मा

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकास शर्माले जलवायु परिवर्तनकोे कारण खानेपानी तथा जैविक विविधतामा ठूलो असर पर्दै गएको बताएका छन् । शनिबार धुलाबारी खानेपानीको २४ औैं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद शर्माले सो कुरा बताएका हुन् । जलवायु परिवर्तनकै कारण ४७ वटा हिमताल जोखिममा रहेको र ती […]

पूरा पढ्नुहोस्

दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा

नकलबन्दा । झापाको मेचीनगर –५ स्थित नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले जितेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा […]

पूरा पढ्नुहोस्

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सको पोल्टामा

भद्रपुर, १६ फागुन । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित […]

पूरा पढ्नुहोस्

आयोजकलाई हराउँदै आदर्श युवा क्लब फाइनलमा

नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुद्धशान्ति फाइनल प्रवेश गरेको छ । आदर्शका कप्तान समेत रहेका विजय राईको एक गोलको मद्दतमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई हराएको थियो । खेलको ५८ औँ मिनेटमा आदर्शका सुजन मगरको पासमा कप्तान राईले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा नकलबन्दाका अरुण मेचेको प्रहार आदर्शका रिजन […]

पूरा पढ्नुहोस्