Author: मेची आवाज डेक्स
खरेलको स्मृति ग्रन्थ लोर्कापण
धुलाबारी, ८ साउन । सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टामा स्व. विजय खरेलको स्मृति ग्रन्थको मंगलबार लोर्कापण गरिएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डा. जिवेन्द्रदेव गिरीले पाँच सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरे । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा खरेलको स्मृति ग्रन्थको चर्चा […]
पूरा पढ्नुहोस्
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित
बिर्तामोड । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका दुई जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा पुरस्कृत भएका हुन् । सेन्टरले बिर्तामोडमा आज जनपक्षिय पत्रकार देवकुमार आचार्य अर्थात डी.कौडिन्यको २१ औं स्मृति दिवसको अवसर पारेर पत्रकारद्धय रेग्मी र लामालाई नगदसहित सम्मान तथा […]
पूरा पढ्नुहोस्
सामुदायिक विद्यालयमा देखिएका समस्या समाधान विषयक बाहुनडाँगीमा अन्तरक्रिया
बाहुनडाँगी । सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थालाई सुधारगर्न सबै पक्षले हातेमालो गर्नुको विकल्प नभएको सोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नागरिक समाज बाहुनडाँगीले आज मेचीनगर २ स्थित भानु माध्यमिक विद्यालयमा आयोजना गरेको सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका उपाय विषयक अन्तरक्रियाका वक्ताहरुले सो चिन्ता ब्यक्त गरेका हुन् । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै दिपेन्द्र आविकी प्रधानाध्यापक शान्ता […]
पूरा पढ्नुहोस्
खबरमञ्च साप्ताहिक नवौं वर्षमा
इटाभट्टा । झापाको मेचीनगरबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाले नवौं वार्षिक उत्सव मनाएको हो । मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले नगरका कलम चलाउने पत्रकारहरुलाई समेट्न नसकिएको बताए । जनप्रतिनिधिले काम गरे नगरेको विषयमा […]
पूरा पढ्नुहोस्
पत्रकार झुलन रेग्मी र डिकेश लामा पुरस्कृत हुँदै
मेचीनगर १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य)को स्मृतिमा प्रेस सेन्टरले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् । रेग्मी लोकतन्त्र पोस्ट दैनिकका पूर्व सम्पादक, मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता एवम् पत्रकार महासंघ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पदभार ग्रहण, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण पछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । च्यासलस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं,३० असार, ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले ७६(२) अनुसार […]
पूरा पढ्नुहोस्
सञ्चारकर्मी निरौलाले गरे आमाको स्मृतिमा विद्यालयलाई सहयोग
कनकाई । आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् । सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कम अनलाइनका सम्पादक समेत रहेका रामप्रसाद निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीको स्मृतिमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि आवश्यक पर्ने विशेष किसिमको कार्पेट प्रदान गरेका हुन् । एक कार्यक्रमका […]
पूरा पढ्नुहोस्
प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरुलाई भानु साहित्यिक प्रतिष्ठानले गर्याे सम्मान
काँकरभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । […]
पूरा पढ्नुहोस्
ढल्यो प्रचण्ड सरकार, पदमुक्त भएसँगै प्रचण्डले छाडे बालुवाटार
काठमाडौं, २८ असार। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए । एमालेले समर्थन फिर्ता […]
पूरा पढ्नुहोस्