Author: मेची आवाज डेक्स

प्रधानमन्त्री ओली विरुद्ध खनिए मेचीनगरमा रास्वपा कार्यकर्ता

 मेचीनगर । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का […]

पूरा पढ्नुहोस्

मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा तीन दिने धार्मिक मेला आयोजना हुने

मेचीनगर । लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ को अवसरमा मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा सांगीतिक कार्यक्रम सहित तीन दिने धार्मिक मेला आयोजना हुने भएको छ । मेला आयोजक समितिले शनिबार माङ्हिम परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘चासोक तङ्नाम’ को अवसरमा हामी हरेक वर्ष तीन दिने मेला सहित सांगीतिक कार्यक्रम […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा र कानुन सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिचअन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित

डम्बर बराल मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ । यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित

मेचीनगर, २० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीन जना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ । आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक मेचीनगर नगरपालिका–५ कि अनिताकुमारी कार्की, उत्कृष्ट गृहिणी बुद्वशान्ति गाउँपालिका–५ कि […]

पूरा पढ्नुहोस्

मेचीनगरद्वारा नगर प्रहरीलाई सवारी साधन प्रदान

इटाभट्टा, २० मंसिर । मेचीनगर नगरपालिकाले नगरप्रहरीको सेवा प्रभावकारी बनाउँन तथा काममा सहजता प्रदान गर्न सवारी साधन प्रदान गरेको छ । बिहीबार बिहान नगरपालिकामा आयोजित सवारी साधन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेतीले नगर प्रहरी प्रमुख नगर प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साचो संयुक्तरूपमा हस्तान्तरण गरे । सो अवसरमा […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको अध्यक्षमा चम्लागाई

मेचीनगर, १९ मंसिर । बाहुनडाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा नित्यानन्द चम्लागाई सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षद्वयमा रोशन गिरी र किरण गौतम, उपाध्यक्षहरुमा विमल रणपहेली, रिना दर्जी, एलिस पौडेल र प्रबिण चापागाई सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त एवम् बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष […]

पूरा पढ्नुहोस्

मेचीनगरमा विविध कार्यक्रम गरी ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारीक कार्यक्रमसंगै विभिन्न खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर […]

पूरा पढ्नुहोस्

४१ पदका लागि आज उपनिर्वाचन

झापा, १६ मंसिर । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको . २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको […]

पूरा पढ्नुहोस्