Author: मेची आवाज डेक्स
साहारा नेपाल धुलाबारी सेवाकेन्द्रले दियो १५२ जनालाई सामाजिक सुरक्षा भत्ता
मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा आयोजित साधारण सभामा संस्थाले आफ्ना १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार सामाजिक सुरक्षा भत्ता बापतको रमक वितरण गरेको हो । सदस्य पोषण भत्ताबाट […]
पूरा पढ्नुहोस्
जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न
झापा । जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न भएको छ । जनता पेन्ट्स उद्योग प्रा. लि. को आयोजनामा शनिबार महोत्तरीको गौसाला स्थित समिर गेस्ट हाउसमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए । उक्त जनता पेन्ट्स पेन्टर मिट कार्यक्रममा कोशी प्रदेश का मार्केटिङ्ग प्रमुख ओम प्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारीको २४ औं वार्षिक साधारण सभा क्षेत्रगत रुपमा सुरु
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ । आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण सभा सम्पन्न भयो । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व एवम् मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका […]
पूरा पढ्नुहोस्
धुलाबारीमा असोज २६ बाट कृषि पर्यटन महोत्सव आयोजना हुँदै
मेचीनगर, २१ असोज । मेची चेम्बर अफ कमर्सको आयोजनामा धुलाबारीमा महोत्सव आयोजना हुने भएको छ । कमर्सले धुलाबारीस्थित रोयल निर्वानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही असोज २६ गतेदेखि धुलाबारी महोत्सव(२०८० लगाउने भएको जानकारी दिएको हो । कमर्सका महासचिव प्रकाश खड्काले यही असोज २६ गतेदेखि २१ दिने महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् […]
पूरा पढ्नुहोस्
आफूले जितेको ठाउँमा नमूना काम गरेर देखाउनुहोस, काँग्रेसको भविश्य त्यहीँबाट सुरु हुन्छ : नेता सिटौला
डम्बर बराल झापा १९ असोज । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निराशा भन्ने शब्द नेपाली काँग्रेसको डिसनेरीमा नभएको बताएका छन् । नेपाली काँग्रेस झापाको प्रथम जिल्ला अधिवेशनलाई शनिवार झापाको बिर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सिटौलाले जनता निराश छन् भनेर आफ्नो मनोविज्ञानलाई कमजोर नबनाउन आग्रह […]
पूरा पढ्नुहोस्
दुर्गेश्वरी कृषि सहकारी संस्थाको साधारणसभामा सम्मान
मेचीनगर । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सहकारी समिति संयोजक तथा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित मेचीनगर(८ का निवर्तमान वडाध्यक्ष विकेद्रकुमार धिमाल, वर्तमान वडा सदस्य […]
पूरा पढ्नुहोस्
व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न दुई पक्षीय सम्झौता
झापा । बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) देशहरु बीच व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न दुई पक्षीय सम्झौता भएको छ । व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा भारतको नर्थ– ईष्ट फेडेरेसन अन इन्टरनेशनल ट्रेड (नेफिट) र नेपाल – भारत उद्योग वाणिज्य संघ (निक्की)बीच काठमाडौँमा सम्झौता भएको हो । समझदारी पत्रमा नेफिटका महासचिव मृणल हथखोवा […]
पूरा पढ्नुहोस्
‘सुधारिएको चुल्हो’ वितरण गर्दै वातावरण संरक्षण केन्द्र
झापा, १८ असोज । वातावरण संरक्षण केन्द्र (ईपीसी) नेपालले झापा लगायत कोशी र मधेश प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको बिकल्पको रुपमा ‘सुधारिएको चुल्हो’ वितरण गर्दै आएको छ । ईपीसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिसकेको बताए । […]
पूरा पढ्नुहोस्
हात्ती नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै बाहुनडाँगीबासीले पत्रकार गुहारे
झापा । हात्ती आतंकको पीडालाई नेपाल सरकारले सुनुवाई नगरेको भन्दै झापा बाहुनडाँगीबासीले पत्रकारसमक्ष गुहार मागेका छन् । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्तीपीडितको आधारभुत बिषयमा उपयुुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकारसमक्ष गुहार हुन् । प्रायः साँझमा हात्ती आउने भएकाले बिहिबार बेलुका मेचीनगर–४ ले बाहुनडाँगीको हात्ती प्रवेश गर्ने गौंडामै भेला […]
पूरा पढ्नुहोस्
मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर ७ इटाभट्टाको साधारणसभा सम्बन्धी सूचना
मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर ७ इटाभट्टाको साधारणसभा सम्बन्धी सूचना
पूरा पढ्नुहोस्