Author: मेची आवाज डेक्स

कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा स्वतन्त्रका शेरबहादर निर्वाचित

झापा । झापाको कनकाई—४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । समाजसेवी एवं धार्मिक व्यक्तित्व थापाले ५२३ मत ल्याएर विजयी बनेका छन भने उनका प्रतीद्वन्दी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरी उपविजेता बनेका छन् । थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले समेत ४३५ मत […]

पूरा पढ्नुहोस्

छुरा प्रहार गरी लिम्बूको हत्या गर्ने मुख्य आरोपीसहित ११ जना पक्राउ

दमक । तीन दिनअघि झापाको दमकमा छुरा प्रहार गरी हत्या गर्ने घटनाका मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच ग्याङ फाइट हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ […]

पूरा पढ्नुहोस्

बझाङमा पटक पटक भूकम्पको धक्का

काठमाडौं,१६ असोज । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३ बजेर ६ मिनेटको मेनसकपछि […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख बुढाथोकीले गरे  बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन

मेचीनगर १६, असोज । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन गरेका छन् । सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक […]

पूरा पढ्नुहोस्

नागरिकसँग समन्वय गरेर सबै खाले अपराध नियन्त्रण गछौं : प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी

काँकरभिट्टा । प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जनताको अपेक्षानुसार अपराध नियन्त्रणको कार्यसम्पादन गर्दैआएको बताएका छ्न् । पुर्वको काँकरभिट्टा क्षेत्र खुल्ला सिमाना भएका कारण सम्भावना भन्दा चुनौती बढी देखिएको गुनासोलाई सहजीकरण गर्दै प्रहरीले त्यसको प्रकृति अनुसारको कार्यसम्पादनबाटै अपराध नियन्त्रण गर्ने बताएका हुन् । स्थानीय संघसंस्थाका प्रतिनिधिसम्मिलित अन्तरक्रियामा तस्करी, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ता तथा ओसारपसार र सुरक्षामा […]

पूरा पढ्नुहोस्

पशुपति माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

बाहुनडाँगी । मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र पशुपति माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा आइतबार (आज) सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त […]

पूरा पढ्नुहोस्

समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल

 काँकरभिट्टा ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् । समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ […]

पूरा पढ्नुहोस्

व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कार र्याली नेपालमा, व्यवसायीले गरे काँकरभिट्टामा स्वागत

डम्बर बराल झापा १४ असोज । भारत, भूटान, नेपाल र बंलादेश बीच व्यापार, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारत स्थित नर्थ ईष्ट फेडेरेसन अन इण्टर नेशनल ट्रेडले कार र्याली सुरु गरेको छ । फेडेरेसनले नेपाल, भारत, भूटान तथा बंलादेश (वि.वि.आई.एन )बीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै पर्यटन तथा व्यापार प्रवद्र्धनको लागि अभियान […]

पूरा पढ्नुहोस्

गिरीबन्धु टी स्टेटको फायल खोल्न दबाब दिँदै माओवादीले गर्याे प्रदर्शन

बिर्तामोड, १३ असोज । गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको फायल खोल्न सरकारलाई दबाब दिँदै नेकपा माओवादी केन्द्रले शनिबार बिर्तामोडमा प्रदर्शन गरेको छ । । जग्गा प्रकरणमा करोडौँको चलखेल भएको हुनसक्ने भन्दै उक्त प्रकरणको अनुसन्धानका लागि दबाब दिन प्रदर्शन गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिका अध्यक्ष मोहन सुब्बाले जानकारी दिए । केपी ओली सरकारले कम्पनीको […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीको मेची महाकाली जागरण अभियान भोलिबाट सुरु हँदै

मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले भोलिबाट मेचीमहाकाली जागरण अभियान सुरु गर्ने भएको छ । भोलि काँकरभिट्टामा एक विशेष कार्यक्रमपछि अभियान सुरु हुने पार्टीले शनिवार पत्रकार सम्मेलन मार्फ जानकारी दिएको हो । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको […]

पूरा पढ्नुहोस्