ब्यानर न्यूज
मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित
लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीको गृह जिल्लामा समेत गर्जियो राजसंस्था पुनःस्थापनाको माग, नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी गरेरै छाड्ने राप्रपाका नेताहरुको भनाई
लक्ष्मी उप्रेती काँकरभिट्टा, २० मंसिर ÷ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा ०६२÷ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो । हेरौ यो रिपोट राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः […]
पूरा पढ्नुहोस्
एनएमसीको चिया किसानभेला सम्पन्न
मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो । एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
नाका खुलाउन माग गदैं सडकमा उत्रिए मेचीनगरका व्यवसायीहरु , विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष
काँकरभिट्टा, १३ मंसिर ÷ पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा मेचीनगरका व्यवसायीहरुल प्रदर्शन गरेका छन् । काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका […]
पूरा पढ्नुहोस्
मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत , कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड
काँकरभिट्टा, १३ मंसिर ÷ कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण
झापा,८ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नव निर्वाचित अध्यक्षमा विवेक दुगड़ले आज शपथ ग्रहण गरेका छन् ।मिति २०७७(८(४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले दुगड़ सर्वसम्मरुपमा संचालक समितिको अध्यक्षमा चयन भएका थिए । बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसको एजेन्सी तालिम सम्पन्न , तालिमकैबीच मृत्युदावी भुक्तानीको रकम प्रदान
ईटहरी,६ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँसलाइफ इन्स्योरेन्समा २०७६ असारमा ५ लाखको जीवन बीमा गराएका इटहरी ५ निवासी कान्छा श्रेष्ठको बीमा गराएको केहिमहिना पछि बिरामी भएर मृत्युभएको थियो । कम्पनीले शनिबार ईटहरीमा आयोजित एजेन्सी तालिमको अवसरपारेर मृतकको श्रीमती रसु श्रेष्ठलाई ५लाख २८ हजारको चेक प्रदान गरेको […]
पूरा पढ्नुहोस्
नेकपालाई कुनै बिदेशीले फुटाउन सक्दैनः मन्त्री भट्टराई
बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । उनले भने ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता […]
पूरा पढ्नुहोस्
औपचारिकतामै सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं,३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार […]
पूरा पढ्नुहोस्
प्रशासकीय अधिकृत लम्सालको सरुवाको बिरोधमा मेचीनगरका वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र
मेचीनगर, २५, कात्तिक । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् । भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएका छन् । […]
पूरा पढ्नुहोस्