ब्यानर न्यूज

पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने

डम्बर बराल धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय […]

पूरा पढ्नुहोस्

मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन

लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]

पूरा पढ्नुहोस्

सुचिकृत हुने भए मेचीनगरका लोकउन्मुख समुदाय

धुलाबारी । राज्यले दिने सुविधाको पहुचबाट बाहिर रहेका मेचीनगरका अल्पसंख्यक तथा लोकउन्मुख समुदायहरु लाई अव भने त्यो अवसर मिल्ने भएको छ । राज्यले सुचिकृत नगर्दा उनिहरु सुविधाबाट बन्चितहुँदै आएका छन । सरकारले अल्प संख्यक समुदायको रुपमा रहेका मेचे, किसान समुदायलाई सुचिकृत गरेको भएपनि कँवर, रौतिया, मुण्डा, उराउ, मल्ला, र ग्वाल जाती हालसम्म सुतिकृत हुन सकेका […]

पूरा पढ्नुहोस्

कोरोनाबाट जोगिन इस्ट होराइजनको पाइडल टेङ्की धुलावारीमा

मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने ९पाइडल टेङ्की० राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका […]

पूरा पढ्नुहोस्

तारपुञ्ज साकोसले दियो ब्याजमा १५ प्रतिशत छुट

चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मेचीनगर–१३ चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज साकोसले लकडाउनको अवस्थालाई हेरी विषम परिस्थितिमा सदस्यज्युहरुमा सहुलियत र सुबिधा प्रदान गर्ने भएको हो । तारापुञ्ज साकोस संचालक समितिको बैठकबाट २०७६ साल चैत्र महिना देखि २०७७ असारमसान्त सम्मको कर्जामा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’

झुलन रेग्मी मेचीनगर । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि […]

पूरा पढ्नुहोस्

जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना

जोर-विजोर व्यवसाय सञ्चाचलन गर्ने सम्वन्धी मेचीनगर नगरपालिकाको सूचना

पूरा पढ्नुहोस्

झापामा थप ९ जनामा कोराना संक्रमण

झापा । प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको […]

पूरा पढ्नुहोस्

रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात

खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । […]

पूरा पढ्नुहोस्

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेकोछ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला […]

पूरा पढ्नुहोस्