ब्यानर न्यूज

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न ,अध्यक्षमा पुनः भगिरथ राई

काँकरभिट्टा, १४ फागुन ÷मेचीनगर ६ स्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाल सहकारी बैंकका केन्द्रिय सञ्चालक तथा कमर्सियल एग्रीकल्चर एलायान्सका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सापकोटाले […]

पूरा पढ्नुहोस्

विश्व सेवा विस्तार द्वारा ९ जना बालबालिकाको उद्दार , सवैलाई अभिभावको जिम्मा लगाइयो

मेचीनगर, फागुन १२ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाले बुधबार भारतका बिभिन्न क्षेत्रबाट ९ जना बालबालिकाहरुलाई उ्दार गरी अभिभावकको जिम्मा लगाएको छ । ।भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो । उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ को वडा भवन शिलन्यास

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका ८ नम्वर वडा कार्यालयको भवन बिहीवार शिलन्यास गरिएको छ । भवनको शिलान्यास मेचीनगरपालिकाका नगर प्रमुख विमल आचार्यले गरेका थिए । करिव एक करोड २० लाख रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त भवन ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष सिहित सुरु भएको हो । वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका […]

पूरा पढ्नुहोस्

बालकल्याण मावि द्वारा पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान

डम्बर बराल मेचीनगर,४ फागुन । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले मंगलबार सरस्वती पुजाको अवसर पारेर ५ जना पूर्व शिक्षक र १ जना कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ । विद्यालयले लामो समय सम्म शिक्षण पेशामा सक्रिय रहेर सेवा निवृत्त हुनुभएकी पूर्व साहयक प्रधानाध्यापक मञ्जु दाहाल , पूर्व प्रावि ईन्चार्ज कनक बहादुर कार्की , शिक्षक […]

पूरा पढ्नुहोस्

खै के खै के मा पत्रकार पौडेलको इन्ट्रि

मेचीनगर । नेपाली टेलिफिल्म खै के खै के मा झापाली पत्रकार प्रकाश पौडेलको इन्ट्रि भएको छ । ‘खै के खै के’ को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्रि भएको हो । ‘भ्यालेनटाइन स्पेसन ऐपिसोट’ का रुपमा यो भाग निकै उत्कृष्ठ बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भुमिका खेलेको छ । पछिल्लो समय […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई

बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको […]

पूरा पढ्नुहोस्

चेम्बर अफ कमर्सको आयोजनामा करशिक्षा सम्बन्धी प्रशिक्षण

डम्बर बराल धुलाबारी,२६ माघ । चेम्बरअफ कमर्स धुलाबारीको आयोजनामा सोमबार उद्योग ,व्यापार , व्यवसाय दर्ता तथा करशिक्षा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय झापाले करदाता शिक्षा कार्यक्रम अन्तर्रगत धुलाबारीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालयले गरेको थियो ।चेम्बरअफ कमर्सको सभाहलमा आयोजित प्रशिक्षणमा नगरका […]

पूरा पढ्नुहोस्

मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु

डम्बर बराल मेचीनगर २० माघ  । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ । मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, […]

पूरा पढ्नुहोस्

एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न

डम्बर बराल मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना […]

पूरा पढ्नुहोस्

बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई

डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]

पूरा पढ्नुहोस्