मुख्य खबर

मन्त्री मनाङे छोडे सत्ता पक्षको साथ

पोखरा,२७ जेठ ।युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनले सत्ता पक्षको साथ छाडेका हुन् । यो सँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै […]

पूरा पढ्नुहोस्

झापामा बुधवार १७९ जनामा संक्रमण पुष्टि

मेचीनगर, २६ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५६ महिलासहित १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, हल्दिबारी–४ का ६४ वर्षीय पुरुष, धरा–११ का ७३ वर्षीय पुरुष, […]

पूरा पढ्नुहोस्

नदीजन्य पदार्थ उत्खनन , दोषी देखिए कारवाही हुन्छ : नगरप्रमुख आचार्य

मेचीनगर, २६ जेठ। मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै भएपनि […]

पूरा पढ्नुहोस्

कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…….

मेचीनगर, २६ जेठ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल कार्यक्रममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने

मेचीनगर,२६ जेठ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली  बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले जनाएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको […]

पूरा पढ्नुहोस्

मेचीनगरका ५० सहित झापामा आज २७६ जनामा कोरोना संक्रमण

मेचीनगर, २५ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ९७ महिलासहित २७६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–४ की ५८ वर्षीया महिला, बुद्वशान्तिका ५२ वर्षीय मलिा, शिवसताक्षी–४ का ६८ वर्षीय पुरुष, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा स्वाव संकलन कार्य भोली एकदिनका लागि स्थगन

मेचीनगर, २५ जेठ÷ मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ वा छैन भन्ने पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने कार्य बुधबार (भोली) एकदिनका लागि स्थगन गरेको छ । नगरपालिकाका कोभिड फोकल पर्सन सविता सापकोटाले आर टि र पीसीआर संकलन स्थगन सम्बन्धि सूचना जारी गरी यस्तो जानकारी गराउनुभएको हो । बुधबार मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य […]

पूरा पढ्नुहोस्

वेवारिसे अवस्थाको मोटरसाइकल फेला पर्याे

मेचीनगर, २५ जेठ÷ सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टाले नेपाल नम्बरको मोटरसाइकल नेपाल—भारत दशगजा नजीकैबाट मंगलबार विहान फेला पारेको छ । विओपी पति सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार हेण्डल लक गरेर नेपाल —भारतको दशगजा सीमाक्षेत्र नजीकै कासघाँरीमा लुकाइछिपाई राखेको अवस्थामा मे ५ प ५१५६ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल […]

पूरा पढ्नुहोस्

झापामा आज २३५ जनामा संक्रमण , ८ को मृत्यु

मेचीनगर, २४ जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ का ९१ वर्षीय […]

पूरा पढ्नुहोस्

मेचीनगरमा अत्यावश्यक सेवा तथा कार्य बाहेक सवै सेवा बन्द

मेचीनगर, २४ जेठ÷ आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्