मुख्य खबर

लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा आचार्य

मेचीनगर,१७ असार । लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । लायन्स क्लब अफ मेचीनगरको बुधबार सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन् । संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी […]

पूरा पढ्नुहोस्

झापामा आज १७७ जना संक्रमित, ५ को मृत्यु

मेचीनगर, १६ असार । झापामा बुधबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७३ महिलासहित १७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा इलामको माई–३ का ३२ वर्षीय पुरुष, मेचीनगर–९ की ३२ वर्षीया महिला, इलामको माई–२ का […]

पूरा पढ्नुहोस्

साहित्यकार तेराखको निधन

मेचीनगर १६ असार । साहित्यकार तेजराज खतिवडा ९तेराख०को ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको […]

पूरा पढ्नुहोस्

सामुदायिक पोष्ट हार्भेष्टले गर्यो सार्वजनिक सुनुवाई

मेचीनगर । मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र ले नयाँ ब्लक विकास कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रले कार्यक्रम सम्पन्न गरेसँगै  सार्वजनिक सुनुवाई गर्दै ३५ लाख ८५ हजारको आय व्यय प्रस्तुत गरेको थियो । सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रका सदस्य सचिव दीपक काफ्लेले विभिन्न शिर्षकमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गरेका थिए । […]

पूरा पढ्नुहोस्

स्व पिताको सम्झनामा सामुदायिक भवन निर्माणको लागि छोराहरुले गरे जग्गा दान

मेचीनगर,११ असार । आफ्ना स्व पिताको सम्झनामा छोराहरुले जग्गा दान गरेका छन् । मेचीनगर–८ स्थित पाथिभरा टोलका विकास देवकोटा र उनको दुई भाइ रेवन्त र पशुपतिले स्व पिता डम्बर बहादुर देवकोटाको सम्झनामा सामुदायिक भवनका लागि डेढ कठ्ठा जग्गा समाजलाई निःशुल्क उपलब्ध गराएका हुन् । नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने

मेचीनगर, ११ असार ÷ मेचीनगरका क्रियाशील पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने भएको छ । मेचीनगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेटमा प्रेस क्लब मेचीनगरको भवन निर्माणको लागि १२ लाख रुपैयाँ विनियोजन गरे पछि भवन बन्ने निश्चित भएको हो । केही दिनअघि क्लबले भवन निर्माणका लागि रकम विनियोजनका लागि नगरप्रमुख विमल आचार्य, […]

पूरा पढ्नुहोस्

मेचीनगरको आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेट १ अर्ब भन्दा बढी बजेट कार्यान्वयनमा लाग्न जोड

लक्ष्मी उप्रेती मेचीनगर, १० असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ का लागि १ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस को पहिलो र दोस्रो भेरियन्टको रोकथाम तथा नियन्त्रण गर्न र सो को कारण शिथिल बनेको नगरको अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने वर्तमा चूनौतीहरुकाबीच बिहीबार नगरपालिकाको आठौं नगर सभाका […]

पूरा पढ्नुहोस्

सचेत युवा समुह द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पिडितलाई सहयोग

मेचीनगर, ९ असार। मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ । सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न ।३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ । समुहले बाढी पहिरो पिडितलाई कुकुर, कराइ, थाल, पनिउ, […]

पूरा पढ्नुहोस्

मेची अभियान द्वारा झापाका स्थानिय तहलाई १२ अक्सिजन कन्सन्ट्रेटर प्रदान

मेचीनगर,९ असार । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डिसिसिएमसी० झापालाई करीब २८ लाख रुपैया मुल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियासहितको टोलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।उक्त सामग्री गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उपलब्ध […]

पूरा पढ्नुहोस्

१९ दिन बित्न नपाउँदै २१ मन्त्रीको पद गयो

झापा, ८ असार । पछिल्लो समय सरकारमा जाने र बाहिरीने खेल चलिरहेको छ । कुन बिभागको मन्त्री को छ भनेर जनताले बुझ्न नपाउँदै मन्त्री फेरिने क्रमले निरन्तरता पाउन थालेको छ । १९ दिन अघि मन्त्री बनेका २१ जना मन्त्रीको पद गुमेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीको पद गुमेको […]

पूरा पढ्नुहोस्