मुख्य खबर

आसाम डाउन टाउन र मनमोहन प्राविधिक युनिभर्सिटीबीच सम्झौता

मेचीनगर, २ पुस । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट […]

पूरा पढ्नुहोस्

महेन्द्रद्वार सहकारीको सभामा सम्मान

काँकरभिट्टा । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टास्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए । देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि […]

पूरा पढ्नुहोस्

  गायन तर्फ होलिबेल र नृत्यतर्फ हिमालयन माविले जित्यो उपाधी

मेचीनगर,२८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले सञ्चालन गरेको नगर स्तरीय दूई दिवसिय गायन तथा नृत्य प्रतियोगिताको पहिलो दिन आज भएको प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । आज भएको नृत्य प्रतियोगितामा हिमालय अंग्रेजी माविले प्रथम पुरस्कार हासिल गर्याे,  त्यसैगरी होलीबेल अंग्रेजी मावि दोस्रो बन्यो भने तेस्रो पुरस्कार पारिजात अंग्रेजी माविले […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु

 मेचीनगर,२८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा […]

पूरा पढ्नुहोस्

पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न

कोलकाता । भारतको कोलकातामा शुक्रबारदेखि आयोजित पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न भएको छ । कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा तीनदिने अन्तर्राष्ट्रिय महोत्सवको समापन पश्चिम बङ्गालका पर्यटन मन्त्री बबुल सुप्रियोले गरेका हुन् । नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालगायल अन्य थुप्रै चर्चित व्यक्तिहरूले अवलोकन गरेका […]

पूरा पढ्नुहोस्

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : काँग्रेस महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे। “ प्रतिस्पर्धीलाई भन्दा १४ र १५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न “ उनले भने,“तपाईंहरुको […]

पूरा पढ्नुहोस्

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको […]

पूरा पढ्नुहोस्

प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र प्रदान

 मेचीनगर  । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको १ नम्बर निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवारलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्रनम्बर १ ले मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर १ बाट विजयी गोपाल तामाङ र २ बाट विजयी सविना […]

पूरा पढ्नुहोस्

सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने

मेचीनगर । चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा सातौ सुन्तला महोत्सव आयोजना हुने भएको छ । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सव मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको हो । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार […]

पूरा पढ्नुहोस्

एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

झापा, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतिवेदन सार्वजनिक गरेको हो । वि।संं २०५० मा स्थापना भएको सहकारीको हाल कूल सम्पति रु ११ अर्ब, ९९ करोड, ६१ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको […]

पूरा पढ्नुहोस्