राजनीति
मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई
मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल, सदस्य हरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।
पूरा पढ्नुहोस्
त्रिदेव क्याम्पसमा गौतम, भण्डारी र बुढाथोकीबीच प्रतिष्पर्धा हुने
चारआली, २ चैत । मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । त्रिदेव क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदमा नेविसंघबाट अर्जुन गौतम, अनेरास्ववियुबाट योगेश भण्डारी र स्वतन्त्रबाट अनिस बुढाथोकी चुनावी मैदानमा […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा एमालेको सरकार ढल्यो, नेपाली काँग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त
धनगढी,२६ माघ । सुदूर पश्चिम प्रदेशमा एक महिना अघि गठित नेकपा एमालेको सरकारले विश्वासको मत नपाएपछि आज नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि […]
पूरा पढ्नुहोस्
व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य
व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । किनकी प्रविधिको […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघको निर्वाचन: १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता
मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् । त्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो […]
पूरा पढ्नुहोस्
रवि बने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपारवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्र झापाको विस्तारित बैठक सम्पन्न
बाहुनडाँगी, ३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
पूरा पढ्नुहोस्
हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
झापा, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी झापाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन।् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की […]
पूरा पढ्नुहोस्
मतदाताहरूमा अपिल
आदर्णिय मतदाताहरू, हामी तपाईहरू प्रति नतमस्तक भएर माफि माग्न चाहान्छौ। यही २०७९ मङ्सिर(४ मा हुने निर्वाचन प्रचारप्रसारको क्रममा हामीले हाम्रो क्षेत्रबाट सङ्घीय सांसदको उमेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मालाई बिजयी बनाउनेक्रममा तपाईहरूको घर ऑगनमा आई मत माग्दा भनेका थियौ, अब बन्ने सरकारको नेतृत्व युवा पुस्तालाई हाम्रो सभापतिले पद हस्तान्तरण गर्नुहुनेछ भनेका थियौ, साथै लेख […]
पूरा पढ्नुहोस्