स्थानीय खबर

झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी

मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका १४ जना कोरोना भाइरसको संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका १ महिला र ३ जना पुरुष रहेको […]

पूरा पढ्नुहोस्

केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज

मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सेतोपत्रको अनलाइन शुभारम्भ

मेचीनगर । झापाको मेचीनगरबाट सेतोपत्र अनलाइन संञ्चालनमा आएको छ । मेचीनगरको इटाभट्टाबाट प्रकाशन आरम्भ भएको सेतोपत्र डटकमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सत्य र तथ्यमा आधारित समाचारको खाँचो सबै क्षेत्रले महसुस गरेको बताए । उनले सेतोपत्र अनलाइनले नगरका विकास निर्माणमा भइरहेका प्रगति र जनप्रतिनिधिले गरेका कमजोरीको समेत उजागर गरिदेओस् भन्ने अपेक्षा रहेको धारणा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् । मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो

मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कोटेसन आहवान सम्बन्धी जरुरी सूचना

पूरा पढ्नुहोस्

इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ

मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ । २ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । प्राइम बैंकका ६ […]

पूरा पढ्नुहोस्

समाजसेवी कार्की सम्मानित

बिर्तामोड,११ भदौ । सामाजिक व्यक्तित्व तथा व्यवसायी बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य कार्कीले सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा […]

पूरा पढ्नुहोस्

साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने

लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

गौरादहमा २२भदौसम्म लकडाउन

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ। नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार […]

पूरा पढ्नुहोस्