अर्थ
नेपाल डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका चिमरिया
झापा,१३ असार । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका राजन चिमरिया चयन भएका छन् । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थित रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चिमरिया यस अघि एसोशिएसनको प्रथम […]
पूरा पढ्नुहोस्
बिर्तामोडको वजेट १ अर्ब ३८ करोड
झापा, बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा […]
पूरा पढ्नुहोस्
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा उपमेयर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न […]
पूरा पढ्नुहोस्
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख
झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९ का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट […]
पूरा पढ्नुहोस्
सबैभन्दा बढी बजेट मेचीनगरलाई
झापा । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले बजेट प्राप्त गरेको हो । यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको […]
पूरा पढ्नुहोस्
झापाको बजेट ७ अर्व ३१ करोड ८६ लाख रुपैयाँ, कुन पालिकालाई कति बजेट
झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै […]
पूरा पढ्नुहोस्एनएमसी डेरीको वार्षिक उत्सवमा पुस्तक विमोचन
एनएमसी डरीको सातौ वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । डेरी व्यवसायको सभाहलमा आयोगित वार्षिक उत्सवको उद्घाटन् १ नम्बर प्रदेश सरकार सहकारी राजिष्ट्रार कार्यालयका सहकारी विभाग प्रमुख हरिबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथ समेत रहनु भएका खत्रीले सहकारीको नाम र साईनबोर्ड झुन्ड््याउन पाए भने मात्र त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेसिनका रुपमा […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]
पूरा पढ्नुहोस्
चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग
बिर्तामोड, २ चैत । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले प्रेस चौतारी झापाले स्थापना गरेको उपचार कोषमा सहयो रमक प्रदान गरेका छन् । साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आफ्नो जन्म दिको अवसर पारेर कोषमा दश हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् । काफ्लेले उपचार कोषका संयोजक […]
पूरा पढ्नुहोस्