मुख्य खबर

राप्रपा मेचीनगरले गर्याे तीनवटा भातृ संगठनको अघिवेशन

मेचीनगर, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिले बिहीबार आफ्ना तीनवटा भातृ संगठनहरुको अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै राप्रपा मेचीनगर समितिले भातृ संगठनहरुलाई थप चलायमान बनाउन अधिवेशा गराएको हो । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, महिला संगठन र उत्पीडित संगठनको दोस्रो मेचीनगर अधिवेशन सम्पन्न […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा ३ महिने प्लम्विङ तालिम सरु

काँकरभिट्टा,१ चैत । सिप सिकाई युवाहरुलाई आत्मनिर्भ बनाउने उद्देश्यले काँकरभिटट्टामा ३ महिने प्लम्विङ तालिम मंगलबारदेखि सुरु भएको छ । काँकरभिटट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरको संयुक्त आयोजना रहेको तालिमको उद्घाटन् मेचीनगर नगरपालिका नगर प्रमुख बिमल आचार्यले गरेका थिए  । कार्यक्रम उद्घाटन् पछि प्रमुख अतिथि नगरप्रमुख आचार्यले युवाहरुको […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा ‘झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता हुने

डम्बर बराल मेचीनग, १ चैत । क्रिकेट लर्ड बुद्ध एकाडेमी मेचीनगरको आयोजनामा आगामी बैशाख १ गतेदेखि ‘ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । क्रिकेट लडबुद्ध एकाडेमीले मंगलबार काँकरभिट्टा स्थित होटल हेरिटेजमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कार्यक्रमको जानकारी गराउँदै एकाडेमीका मेचीनगर अध्यक्ष हिमाल विकेले […]

पूरा पढ्नुहोस्

आर्मीले जित्यो पाँचौं झापा गोल्डकपको उपाधि

झापा । घरेलु टोली झापा–११ लाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको उपाधि चुमेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले […]

पूरा पढ्नुहोस्

कांग्रेस जिताऔं अभियान धुलाबारीमा

धुलाबारी। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले थालेको ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान अन्तरगत सोमबार झापाको धुलाबारीमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै झापाका लागि खटिनुभएका केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा […]

पूरा पढ्नुहोस्

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरु भयो आम औषधि कार्यक्रम

मेचीनगर, २७ फागुन । हात्तीपाइले रोग निवारण सम्बन्धी ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत मेचीनगरमा आज शुक्रबारबाट अभियान सुभारम्भ गरिएको छ । नगरप्रमुख बिमल आचार्यले औषधि सेवन गरेर आम औषधि सेवन अभियान सुरु भएको घोषणा गरेका थिए । नगर प्रमुख आचार्यले भोली शनिबारदेखि नगरका १५ वटै वडामा औषधि वितरण अभियान थालिने र सवैले औषधि सेवन गर्न […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल धुलाबारी,२७ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित टाउन हलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले पर्यावरणको विनास र चरम प्राकृतिक दोहनका कारण खानेपानीको संकट बढी रहेको बताए । […]

पूरा पढ्नुहोस्

अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका

झापा, फागुन २४ । नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका ओली चयन भएकी छन् । मंगलबार सम्पन्न संघको पहिलो नगर अधिवेशनबाट अध्यक्षमा जानुकालाई चयन गरिएको हो । नगर अधिवेशनले उपाध्यक्षमा हेमा सिटौला, सचिवमा अनिता खवास ९गुरागाई०, सहसचिवमा बिनिता उराउ र कोषाध्यक्षमा लक्की ताम्राकार सर्वसम्मत रुपमा चयन भएको एमाले जिल्ला […]

पूरा पढ्नुहोस्

मेचीनगरको नवौँ नगर सभा बुधबारबाट सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारबाट सुरु भएको छ । नगरपालिकाको सभा हलमा भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उनले गमलाको फुलमा पानी हालेर नगर सभाको विधिवत रुपमा उद्घाटन गरेका थिए । नगर सभामा नगर प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत […]

पूरा पढ्नुहोस्