मुख्य खबर
आज गणतन्त्र दिवस
झापा, १५ जेठ । आज गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पूरा भइ १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले शनिबार औपचारिकरुपमा गणतन्त्र दिवस मनाउँदै छन् । निर्वाचित संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख
डम्बर बराल मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाले माग्यो , संघीय सरकारसँग खोप किन्ने अनुमती
मेचीनगर, १४ जेठ ÷ कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको […]
पूरा पढ्नुहोस्
नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई झापा काँग्रसले गर्याे आग्रह
विर्तामोड १४ जेठ । नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेस झापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन आग्रह गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था […]
पूरा पढ्नुहोस्सरकारमा सहभागि हुन दलहरुदाई प्रधानमन्त्री ओलीले गरे आग्रह
काठमाडौं,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागि हुन सवै दलहरुलाई आग्रह गरेका छन् । निर्वाचनलाई सफल पार्न उनले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशमा जानु आजको आवश्यक्ता भएको बताए।प्रतिनिधिसभा […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस झापाले पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउने
झापा, १४ जेठ । आइसोलेशन सेन्टरको अभाव भइरहेको समयमा नेपाली कांग्रेस झापाले पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको छ । कांग्रेस झापाको हालै सम्पन्न वैठकले कोरोना भाइरसविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिए । त्यस्तै कांग्रेसले जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको […]
पूरा पढ्नुहोस्
पूनः सात दिन थपियो निषेधाज्ञा
मेचीनगर । झापामा जारी पूर्ण निषेधाज्ञा पूनः सात दिन थप गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।यस अघि जेठ ७ गते दोस्रो पटक निषेधाज्ञाको अवधि थप गरिएको थियो ।
पूरा पढ्नुहोस्
चीनले नेपाललाई १० लाख डोज खोप दिने
काठमाडौं,१२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।यसअघि […]
पूरा पढ्नुहोस्
यस बर्ष मेचीनगरका विद्यालयमा बार्षिक परीक्षा नहुने
मेचीनगर,१२ जेठ । कोरोना स्रक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिका भित्रका बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने भएको छ । नगरकार्यपालिकाको हिजोको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखाले यस अघि विद्यालयले लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सबै बिद्यालयहरुका नाममा सूचना जारी गरे पछि बार्षिक परीक्षा नहुने तर नतिजा भने प्रकाशन हुने भएको हो […]
पूरा पढ्नुहोस्
ओलीको प्रबृतिविरुद्ध झापाका राजनीतिक दल आन्दोलित
विर्तामोड ११ जेठ । जननिर्वाचित संस्थालाई प्रधानमन्त्री र राष्ट्रपतिले जालझेलपूर्ण तरिकाले विघटन गरेको ठहर गर्दै संसद पुनस्र्थापनाको एजेण्डासहित झापाका ९ राजनीति दलहरु संघर्षमा उत्रने भएका छन् । कोरोना भाइरस संक्रमणका बीच स्वास्थ्य सावधानी अपनाएर विर्तामोडमा सम्पन्न नौ राजनीतिक दलका नेताहरुको भेलापछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको रक्षा र विधिको शासन स्थापनाका लागि एकजुट हुन झापाली राजनीतिक […]
पूरा पढ्नुहोस्