मुख्य खबर
अर्थमन्त्री डा। खतिवडाले दिए पदबाट राजिनामा
झापा, १९ भदौ । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
पूरा पढ्नुहोस्
झापामा शुक्रबार २ सुरक्षाकर्मीसहित २६ जना संक्रमित थपिए
मेचीनगर, १९ भदौ । झापामा शुक्रबार दुई जना सुरक्षाकर्मीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगरपालिका–७ र १० नम्बर वडाका ३ जना पुरुष, झापा गाउँपालिका–१ नम्बर वडाका ३ जना पुरुष, गौरीगञ्ज गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, दमक नगरपालिका–६, ७ र ८ नम्बर वडाका ३ महिलासहित […]
पूरा पढ्नुहोस्
नेकपाले वामदेवलाई राष्ट्रियसभामा पठाउने
काठमाडौं,१८ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमित बढ्दै, आज थपिए १२ जना संक्रमित
मेचीनगर, १८ भदौ । झापामाकेहि दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहीबार समेत १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिकाका ४ महिला र १ जना पुरुष, अर्जुनधारा नगरपालिकाका १ जना पुरुष र कमल गाउँपालिकाका २ महिला र ४ जना पुरुष छन् । […]
पूरा पढ्नुहोस्
आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा दुई पक्राउ, वडाध्यक्षसहित चार फरार
झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]
पूरा पढ्नुहोस्
मेचीनगरका ३ सहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६०४ पुग्यो
मेचीनगर, १७ भदौ । झापामाआज मेचीनगरका ३ सहित १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार मात्र झापामा १४ जना थपिएका संक्रमित आज उहि रेसियोमा बढिरहेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार कमल गाउँपालिकाका ३ महिला र ३ जना पुरुष, मेचीनगरको होटल क्वारेन्टिनमा बसेका ३ जना पुरुष, बिर्तामोडका १ महिला र […]
पूरा पढ्नुहोस्
मेचीनगरका ६वटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसन उपकरण
मेचीनगर, १६ भदौ । केएचडीसी नेपालले मेचीनगरका ६ वटा स्वास्थ्य उपचार केन्द्रमा टेलिमेडिसिन प्रविधि जडान गरिदिएको छ । धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित केएचडीसी नेपालले धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित ज्यामिरगढी, काँकरभिट्टा, दुहागढी, धाइजन र बाहुनडाँगी स्वास्थ्य चौकीमा लाखौंको उक्त प्रविधि सित्तैमा जडान गरिदिएको हो । कोभिड १९ का कारण टाढाको सुविधासम्पन्न हस्पिटलमा पुग्न नसक्ने […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न
मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् । मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमणबाट आज थप एक वृद्धको मृत्यु
झापा, १३ भदौ । कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । अस्पतालबाटै कोरोना संक्रमण भएको आशंका गरिएका कमल गाउँपालिका वडा नं। ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज उपचारको क्रममा मृत्यु भएपछि मृतकको सख्या दुई पुगेको हो । उनको आज विहान ४ बजे मृत्यु भएको थियो । कमल गाउँपालिककी अध्यक्ष मेनुका […]
पूरा पढ्नुहोस्
२४घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या अहिले सम्मकै उच्च
काठमाडौं,११ भदौ ।नेपालमा कोरोना संक्रमण पछिल्लो समय तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।यो संख्या अहिले सम्मकै उच्चहो । यसस“गै कुल संक्रमितको संख्या ३५ […]
पूरा पढ्नुहोस्