मुख्य खबर

उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्य

विराटनगर,२२ जेठ । वैशाखमा ५पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो । प्रदेश […]

पूरा पढ्नुहोस्

कोरोना भाइरका कारण नेपालमा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं, २२जेठ। कोरोना भाइरसको कारण नेपालमा हाल सम्म १० जनाको मृत्यु भएको छ । बिहिवार कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भए संगै यो संख्या पुगेको हो । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन […]

पूरा पढ्नुहोस्

कोरोना बिमा योजना शुक्रबारदेखि बन्द गर्ने निर्णय

काठमाडौं,२२ जेठ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका […]

पूरा पढ्नुहोस्

झापामा थप पाँचजनामा कोरोना पुष्टि

झापा, २० जेठ। मंगलबार झापामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा […]

पूरा पढ्नुहोस्

नेपालमा २२६कोरोना संक्रमित थपिए संक्रमितको संख्या१७९८ पुग्यो,

काठमाडौं,१९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज थप जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट […]

पूरा पढ्नुहोस्

तिब्बतले दियो सात करोड ७४ लाखको स्वास्थ्य सामग्री

झापा,१९ जेठ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना भाईरसकाकारण मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं,१६ जेठ । नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । स्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

झापामा २७ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १०७ पुग्यो

झापा,१६जेठ ।पछिल्लो समय झापा जिल्लामा तीव्र रुपमा कोरोना संक्रमित थपिदै गएका छन्। शुक्रबार झापाको कचनकवलका थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना […]

पूरा पढ्नुहोस्

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट

काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज ९बिहीबार० संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आव ०७६र७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ […]

पूरा पढ्नुहोस्

स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नैमा सांसद बाँनियाको जोड

झपा,१५ जेठ÷झापा क्षेत्रनम्बर ३का प्रदेश सांसद बसन्त बाँनियाले झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नै बताएका छन् बिहीबार प्रदेश १ संसदको बैठकमा बिशेष समय लिएर बोल्दै उनले सो काुरा बताएका हुन । सांसद बाँनियाले झापा ३ नम्बर क्षेत्रको कचनकवल गाँउपालिकामा मात्र ४८ जनामा कोरोना संक्रमण […]

पूरा पढ्नुहोस्