मुख्य खबर
लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा परामर्श
मेचीनगर । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज निर्माणका लागि […]
पूरा पढ्नुहोस्
‘सरकारको आधिकारीक धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने’
मेचीनगर । मेचीनगरमा सञ्चालित निजि विद्यालयले तत्काल विद्यार्थी भर्ना सञ्चालन नगर्ने भएका छन् । सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने भएको हो । राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरको कार्यालयमा राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सयुक्त वैठक वसी […]
पूरा पढ्नुहोस्
विराटनगरमा किटको अभावमा कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिन बन्द
विराटनगर,२१ वैशाख । बिराटनगरमा किटको अभाव हुदा कोरोना परीक्षण गर्ने अटोमेटि मेसिन बन्द भएको छ । कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट ९आरएनए एक्ट्रयाक्सन किट माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखिसक्यो । तर मन्त्रालयले किट नपठाउँदा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द भएको […]
पूरा पढ्नुहोस्
मानव अधिकार आयोगमा सांसद यादवले दिए उजुरी
काठमाडौं,१८ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोग कार्यालय पुगेका डा। यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै […]
पूरा पढ्नुहोस्
काठमाडौंबाट ल्यायो मेची अभियानले ३८ विद्यार्थी झापामा
झापा,१६ बैशाख । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियानले काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका मेचीनगरका विद्यार्थीहरु विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई आज मंगलबार मेचीनगर ल्याएको छ । एस एस ट्राभल्सको सहकार्यमा अभियानले मंगलबार काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । काकडभिट्टाबाट हिजो गाडी पठाएर उनीहरूलाई निशुल्क घर आउने […]
पूरा पढ्नुहोस्इसेवादेखि गुराँस लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने
झापा, १३ बैशाख । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न […]
पूरा पढ्नुहोस्विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने
झापा । कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ । कतिपय […]
पूरा पढ्नुहोस्
सरकारले ल्याएको दुवै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज
काठमाडौं,१२ बैशाख । सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले […]
पूरा पढ्नुहोस्
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १० बैशाख । नेपालमा आज थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । तथ्यांकमा कोरोना ( […]
पूरा पढ्नुहोस्
अब लकडाउनमा प्रवेश निषेध भन्दै सार्वजनिक बाटो छेक्न नपाइने
काठमाडौं, बैशाख ९ । अब लकडाउनमा प्रवेश निषेध गर्न सार्वजनिक बाटो छेक्न नपाइने भएको छ । विभिन्न ठाँउमा सवारी तथा मानिसको आवतजावत रोक्नको लागि बाटो नछेक्न गृहमन्त्रायले निर्देशन दिएको छ । साथै त्यसरी छेकिएका कतिपय ठाँउको बाटोहरु समेत खोल्नको लागि मन्त्रालयले आग्रह समेत गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन गरेको […]
पूरा पढ्नुहोस्