मुख्य खबर

प्रेस क्लब मेचीनगरको अधिवेशन फागुन ७ गते हुने

इटाभट्टा । प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशन आगामी फागुन ७ गते बुधबार आयोजना गरिने भएको छ । शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न कार्यसमितिको २५ औं नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन मेचीनगर-१  स्थित ४९ धारा स्थानमा आयोजना गर्ने प्रस्ताव गरिएको अध्यक्ष डम्बर बरालले बताए । सोका लागि क्लबका […]

पूरा पढ्नुहोस्

मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने

मेचीनगर । झापाको सुदुर पूर्व उत्तर क्षेत्र मेचीनगर १ स्थित मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । ग्लोबल मेची युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । […]

पूरा पढ्नुहोस्

झापामा माघ २२ देखि २० सम्म किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

झापा । महिला तथा किशोरीहरुमा पाठेघरको मुखको क्यान्सरको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि सरकारले यसको नियन्त्रण तथा न्यूनीकरणको लागि एच पि.भी खोप अभियान सुरु गर्ने भएको छ । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सञ्चारकर्मीबीच अभिमूखीकरण कार्यक्रम आयोजना गरेर खोप अभियानका बारेमा जानकारी दिएको हो । अभिमुखी करण कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सरकारले यही माघ […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ ।नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१र८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको हालसम्मको […]

पूरा पढ्नुहोस्

नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर– १४ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र– छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । श्री सतपाल जी महाराज का जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर मानवधर्म सेवा समितिले सो विद्यालयमा अत्ययनरत १०६ जना छात्र– छात्राहरुलाई कापी, डटपेन, पेन्सिल र साप्नट […]

पूरा पढ्नुहोस्

अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने

मेचीनगर । भारतको राजस्थान स्थित अलवर शहरमा भइरहेको अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने भएको छ । थिएटरले बिहीबार पत्रकारसम्मेलन आयोजना गरेर नेपाको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागि हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालले अन्तराष्ट्रिय नाट्य महोत्सवमा “त्यो फेरि फर्कला” नाटक मञ्चन गर्ने बताइन् […]

पूरा पढ्नुहोस्

नकलबन्दा साकोसको स्थापना दिवसमा सम्मान

नकलबन्दा । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार बिभिन्न विदामा उत्कृष्ट १५ जनालाई सम्मान गरेको छ । सहकारी संस्थाले स्वर्गीय अमृत बहादुर गुरुङ स्मृति अक्षयकोषबाट उत्कृष्ट कृषक सम्मान हेममाया अधिकारीलाई र विपन्न महिला बचतकर्ता सम्मान विन्दादेवी राजवंशीलाई प्रदान गरेको छ । सो अक्षयकोष सहकारी संस्थाका पूर्व अध्यक्ष होमराज […]

पूरा पढ्नुहोस्

धुलाबारीमा दोस्रो मेची महोत्सव सुरु

धुलाबारी । मेचीनगरको धुलाबारीमा शुक्रबारबाट दोस्रो मेची महोत्सव सुरु भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरिन् । कार्यक्रमकी प्रमुख अतिथि रानाले नेपाको दिगो विकासको लागि पर्यटन र बैज्ञानिक तथा ब्यवसायिक कृषि प्रणलीमा जोड दिनु पर्ने बताइन् । […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ स्थित विश्वेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर –५ स्थित विश्वेश्वर महादेव मन्दिर परिसरमा बुधबारदेखि सात दिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालिएको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा माङ्हिम मन्दिर , बालकल्याण मावि, जागरण टोल हुँदै पातालगंगा पुगेर कलशमा जलभरी पुन्यचोक हुँदै पुनः पुराण स्थल पुगेको थियो […]

पूरा पढ्नुहोस्

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा खड्का

सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक […]

पूरा पढ्नुहोस्