मुख्य खबर

धुलाबारीमा स्वं जंग बहादुर थापा स्मृति टेवल टेनिस प्रतियोगिता सम्पन्न

धुलाबारी । हिमालयन अंग्रजी माध्यमिक विद्यालय मेचीनगर ९ को प्रायोजन तथा जेनियम युवा क्लवको आयोजनामा स्व. जंगबहादुर थापा स्मृति नक आउट टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता हिमालयन अंग्रेजी माध्यमिक विद्यालयको हलमा सम्पन्न भएको हो । नेपाल कराँते महासंघका केन्द्रिय सदस्य मिलन राज प्रसाईको प्रमुख आतिथ्य एवम् जेनियम युवा क्लवका कार्यवाहक अध्यक्ष […]

पूरा पढ्नुहोस्

घैलाडुब्बा शिवालय मन्दिरलाई नगरकै आकर्शक धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउँछौं : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रलाई मेचीनगरकै आकर्शक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । सुरेन्द्रनगर धैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समिति मेचीनगर ५, ८ को नवनिर्वाचित समितिको पदस्थापन तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

अनुसन्धान प्रभावित पार्ने काम भयो : संरक्षणकर्मी

मेचीनगर, ६ बैशाख । केही दिन अघि मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि शरीरबाट गोली ननिकाली पुरेपछि सरोकारवालाहरुले बन कार्यालयको काम प्रति रोष प्रकट गरेका छन् । शरीरबाट गोली ननिकाली पुरेको कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरुले तत्काल अनुसन्धान गरी दोसीलाई कार्वाहीको माग […]

पूरा पढ्नुहोस्

नाकाको समस्या सामाधानका लागि कुटनैतिक पहल गर्छौ : सभामुख घिमिरे

मेचीनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाकाको समस्याका लागि कुटनीतिक पहल गर्ने बताएका छन् । पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउन मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेलाई यस्तो कुरा बताएका हुन् । तेस्रो मुलुकका पर्यटकलाई नेपाल आउन भारतले रोकेको बताउँदै उनले त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने प्रतिबद्धता […]

पूरा पढ्नुहोस्

नेपाल पत्रकार महासंघ झापा शाखाको उपचारकोषमा १ करोड बढी रकम पुग्यो, दाताहरु सम्मानित

बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ । सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आज  बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ […]

पूरा पढ्नुहोस्

झापामा पत्रकार सहारा उपचार कोष’को राशि रु एक करोड पुग्यो

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पु¥याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ […]

पूरा पढ्नुहोस्

पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत

मेचीनगर, २१ चैत । मेची उद्योग वाणिज्य संघले बुधबार संघको १९ औं साधारणसभाको अवसर पारेर पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता भण्डारीलाई संघले आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो । पत्रकार भण्डारीलाई २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा […]

पूरा पढ्नुहोस्

नेपाल जेसीजको उत्कृष्ट अवार्ड बाहुण्डाँगी जेसीजलाई

बाहुण्डाँगी । देशमै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको शतप्रतिशत कार्यक्षमता आवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुण्डाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । यो अवार्डसँगै बाहुण्डाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगर, २० चैत । मेचीनगर(७ सतिघट्टा स्थित चिया बगानमा ९ फिट लामो करिव १० किलोग्रामको अजिङ्गर भेटिएको छ । सतिघट्टा चिया बगान क्षेत्रको बाल उद्यान केन्द्र नजिक सखुवा डाँडामा आज विहान साढे ९ वजे ९ फिट लामो र करिव ९ किलो ८ सय ग्राम तौल भएको अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई सव डिभिजन वन […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा श्रीमद्भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर – ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा आजबाट श्रीमद्भागवत महापुराण सुरु भएको छ । मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजित पुराणको उद्घाटन मेचीनगरका निवर्तमान मेयर बिमल आचार्यले गरे । कार्यक्रमका प्रमुख अतिथि आचार्यले धार्मिक अनुष्ठानले समाजलाई सतमार्गमा डोर्याउने बताए । पुराण आयोजक समितिका संयोजक केदार गिरीको सभापतित्वमा आयोजित […]

पूरा पढ्नुहोस्