मुख्य खबर
पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
बनेपा। अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया […]
पूरा पढ्नुहोस्
साहित्यकार खरेलको निधन
मेचीनगर, १८ असार । मेचीनगर ६ निवासी साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनादेखि अमेरीकामा रहँदै आएका खरेकोको आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खरेल अमेरिका पुगेको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका थिए । पछिल्लो समय उनको भेन्टिलेटरमा […]
पूरा पढ्नुहोस्
हात्तीको आक्रमणमा परी मेचीनगरमा एक बृद्धाको मृत्यु
मेचीनगर, १८ असार । जंगली हात्तीको आक्रमणमा परी धुलाबारीमा एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूजा गर्नका फूल खोज्ने क्रममा घरबाहिर निस्केकी साहलाई बिहान करिब ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै […]
पूरा पढ्नुहोस्
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट […]
पूरा पढ्नुहोस्
आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
झापा । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा शैक्षिक कोषको घोषणा
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् । नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा ९भत्ता० मध्ये तीन महिनाको […]
पूरा पढ्नुहोस्
सडक कब्जा गरेर भोजभतेर
मेचीनगर, १३ असार । कालोपत्रे फराकिलो सडक । जुन सधैँ व्यस्त हुन्छ । सवारी साधनहरु आफ्नै रफ्तारमा हुँइकिन्छन्, पैदल यात्रीहरुको आफ्नै गन्तव्य । सडक विशेषगरी यात्रुकै लागि निर्माण गरिएको हो । यहाँ फरक–फरक गन्तव्यका यात्रुहरु नै यात्रा गर्छन् । तर, पछिल्लो समय यस्ता सडकहरु यात्रुका लागि मात्रै नभएर घरमा विवाह, भोज भतेर हुँदा पण्डाल टाँग्ने […]
पूरा पढ्नुहोस्
प्रेस क्लबले भन्यो ‘मेचीनगर सञ्चारमैत्री भएन’
मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा […]
पूरा पढ्नुहोस्
मेचीनगरको बजेट १ अर्ब ५१ करोड बढी
मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु […]
पूरा पढ्नुहोस्
एक अर्ब ५१ करोड बढी बजेट ल्याउँदै मेचीनगर
मेचीनगर, १०असार । कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमकतामा राखी झापाको मेचीनगर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले दोस्रो नगर सभाको तेस्रो अधिवेशन मार्फत केहिबेर अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भएसँगै पुन बजेट ल्याउने तयारी भइरहेको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष […]
पूरा पढ्नुहोस्