मुख्य खबर

पर्याप्त पानी नपर्दा धान रोपाइँ प्रभावित, किसान चिन्तित

डम्बर बराल मेचीनगर । मेचीनगर – ९ खुट्टीडाँगीका ६९ वर्षीय केशर अधिकारी यस वर्ष धान रोप्न नपाइएला भनेर चिन्नताले पिरोलिएका छन् । हरेक वर्ष साउनको १० गते सम्ममा रोपाइँ सक्दै आएका अधिकारी यस वर्ष साउन चार  गते वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेत बाँझै हुने भयो भन्ने चिन्ताले पिरोलिएका हुन् । यस वर्ष अध्याधिक वर्षा […]

पूरा पढ्नुहोस्

मार्सेली उपभोक्ता सेचतना पुरस्कार पत्रकार काजीलाई

विराटनगर, ४ साउन । झापाका अग्रज पत्रकार मोहन काजी न्यौपाने विराटनगरमा ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’बाट सम्मानित भएका छन् । शनिवार विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था मोरङले पत्रकार काजीलाई नगद १५ हजारसहित सम्मान गरेको हो । साहित्य, पत्रकारिता र उपभोक्ताको हक, हितका लागि योगदान पुर्याउने एक जनालाई सम्मान गरिने […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ […]

पूरा पढ्नुहोस्

कर्मचारीमाथि अभद्र व्यवहार गरेपछी सहारा नेपालद्वारा प्रजिअलाई ध्यानाकर्षण

झापा । आफ्ना कर्मचारीलाई अभद्र गरेको भन्दै सहारा नेपाल केन्द्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उपनिर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो । […]

पूरा पढ्नुहोस्

बुद्धशान्तिमा ‘भागीरथा अस्पताल’ उद्घाटन

झापा । बुद्धशान्ति ३ मा १० शैयाको सुविधा सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति आधारभूत अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । दाताले दिएको १५ कठ्ठा जग्गामा रु. छ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको १० शैया रहेको अस्पतालको सुविधा सम्पन्न छ । अस्पतालको उद्घाटन गर्दै प्रमं […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा पैनीमा डुबेर एक युवकको मृत्यु

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोला बुधबार साँझ पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । निन्दा राजपैनीमा डुबेर सोही टोल निवासी ३९ वर्षीय उत्तम सुब्बाको मृत्यु भएको हो । केही वर्षदेखि मिर्गी रोगको शिकार बनेका उनले अत्याधिक मात्रामा मादक पदार्थ समेत सेवन गर्दै आएका थिए । पैनीमा डुबीरहेको अवस्थापा उनलाई स्थानीयले करिव ८ः३० […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ काँकरभिट्टाको १६ औं पदस्थापन, ‘रोटरीले समाजमा गरेका काम प्रशंसायेग्य छन् ’: डिस्ट्रिक गभर्नर कोइराला

धुलावारी। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १६ औँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमसँगै सन् २०२५÷२६ को नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको कैलास सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाले गरेका थिए । क्लबका निवर्तमान अध्यक्ष, डाक्टर आनन्दराज […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीले प्रविधिमा मार्याे फड्को, जीआईएस, वेब साइट र मोबाइल एप्स सञ्चालनमा

मेचीनगर,२२ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन […]

पूरा पढ्नुहोस्

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

झापा,२२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल […]

पूरा पढ्नुहोस्

साना उद्यममाथि मृत्युदण्डको छायाँ

रमेश कुमार बोहोरा नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन […]

पूरा पढ्नुहोस्