राजनीति
रास्वपा सभापति लामिछाने झापा आउँने
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । […]
पूरा पढ्नुहोस्
एमालेको बागमती प्रदेश इन्चार्जमा बराल
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।
पूरा पढ्नुहोस्
सञ्चार प्रतिष्ठानमा प्रमुख प्रशासकीय अधिकृत पराजुलीले लगाए ताला
मेचीनगर, ३० असार । मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय स्थापना हुनु अघि नै कार्यालयमा ताला लागेको छ । नगरपालिकाले नगर भित्र सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले ताला लगाईदिए पछि प्रतिष्ठानको कार्यालय खुल्ने विषयमा अन्योल भएको हो । नगरको तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर कोठामा रंगरोगनको काम, फर्निचर, ल्यापटप र […]
पूरा पढ्नुहोस्
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
विराटनगर,२१ असार । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा […]
पूरा पढ्नुहोस्
‘रास्वपा’का केन्द्रीय नेताहरु भोलि मेचीनगर आउने
मेचीनगर, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरु भोलि झापाको मेचीनगर आउने भएका छन् । केन्द्री नेताहरु रास्वपाको भोलि हुँने जिल्ला तथा नगर अधिवेशनलाई सम्बोधन गर्न झापा आउने भएका हुन् । शनिबार झापाका १४ वटा पालिकामा संगठन विस्तार तथा प्रशिक्षण हुँदै छ अध्यक्ष कुँवरले भने भोलि हुने अधिवेशन पछि संगठन विस्तारलाई तीब्रता […]
पूरा पढ्नुहोस्
मेचीनगर सञ्चार प्रतिष्ठान खारेज गर्न माग
मेचीनगर२१ चैत । मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन । प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती संगठनहरुले […]
पूरा पढ्नुहोस्
मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई
मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल, सदस्य हरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।
पूरा पढ्नुहोस्
त्रिदेव क्याम्पसमा गौतम, भण्डारी र बुढाथोकीबीच प्रतिष्पर्धा हुने
चारआली, २ चैत । मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । त्रिदेव क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदमा नेविसंघबाट अर्जुन गौतम, अनेरास्ववियुबाट योगेश भण्डारी र स्वतन्त्रबाट अनिस बुढाथोकी चुनावी मैदानमा […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा एमालेको सरकार ढल्यो, नेपाली काँग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त
धनगढी,२६ माघ । सुदूर पश्चिम प्रदेशमा एक महिना अघि गठित नेकपा एमालेको सरकारले विश्वासको मत नपाएपछि आज नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि […]
पूरा पढ्नुहोस्
व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य
व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । किनकी प्रविधिको […]
पूरा पढ्नुहोस्