स्थानीय खबर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को जिल्ला स्तरीय गायत तथा नृत्य प्रतियोगिता सुरु

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को आयोजनामा आजबाट दुईदिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि न्यौपानेले संगीत, खेल तथा संस्कृतिक कार्यक्रमले व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने भएकोले […]

पूरा पढ्नुहोस्

बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

कनकाई,२४ पौष ÷ शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि […]

पूरा पढ्नुहोस्

नगरप्रमुख बुढाथोकीद्वारा नगर क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तीब्रता दिएका छन् । यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको २७ औं साधारण सभामा सम्मान

डम्बर बराल काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगर वासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउने अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघिबढीरहेको बताए । मेचीनगरमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु

झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]

पूरा पढ्नुहोस्

खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित

झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]

पूरा पढ्नुहोस्

मागुरमाडी सामुदायिक वनको अध्यक्षमा पुनः अमर बहादुर

धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् । समूहको उपाध्यक्षमा […]

पूरा पढ्नुहोस्

महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न

डम्बर बराल काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ । केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन

मेचीनगर,१७ पुस । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर ।  मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा सम्भावित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए […]

पूरा पढ्नुहोस्