स्थानीय खबर
वाईसीएल मेचीनगरले बुझायो विद्युत प्राधिकरण धुलावारीमा ज्ञापन
मेचीनगर,२७ साउन । योङ कम्युनिष्ट लिग ९वाईसीएल० मेचीनगर समितिले नेपाल विद्युत प्राधिकरण धुलावारी शाखासमक्ष ज्ञापन पत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरि सकेको भएपनि बारम्बार विद्युत अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । बुधबार नगरसमितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज दुई जना पुरुषको कोरोनाबाट मृत्यु
काँकरभिट्टा, २७ साउन । मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको […]
पूरा पढ्नुहोस्
समाजसेवामा सक्रिय नरप्रसादको सफलताको कथा
लक्ष्मी उप्रेती मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने योजनाका साथ कामप्रतिको संक्रियताले भने निरन्तरता पाइरहनुपर्छ । यस्तै चाहाना बोकेर अघि बढ्नुभएका झापा मेचीनगर— १० धुलावारीका ६५ […]
पूरा पढ्नुहोस्
भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप
मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो । मेचीनगरका ७ […]
पूरा पढ्नुहोस्मेचीनगरका सबै वडाबाट अब खोप लगाउन पाईने
मेचीनगर,१७ साउन । मेचीनगर नगरपालिकाले अब सवै वडाबाट कोरोना बिरूद्धको खोप लगाउने भएको छ । कोरोना खोप लगाउँदा यस अघि देखिएको भिडलाई मध्यनजर गर्दै नगरले सम्वन्धीत वडामै खोपलगाउने निर्णय गरेको हो । नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ […]
पूरा पढ्नुहोस्
मेचीनगर द्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण
मेचीनगर, १७ साउन ÷कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र […]
पूरा पढ्नुहोस्
जयसिंह हत्याको विरोधमा काँकरभिट्टामा विप्लव नेकपाको प्रदर्शन
मेचीनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भारतीय ज्यादतीका विरूद्व काँकरभिटमा विरोध प्रदर्शन गरेको छ । शनिवार सीमानाका काकडभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर […]
पूरा पढ्नुहोस्