स्थानीय खबर
झापामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
मेचीनगर , २५ कात्तिक । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको जनाइएको छ । जिल्लामा थप ७५ जना […]
पूरा पढ्नुहोस्
मापदण्ड विपरित सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन
काठमाडौं,२५ कात्तिक । मापदण्ड बिपरित अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न […]
पूरा पढ्नुहोस्
प्रशासकीय अधिकृत लम्सालको सरुवाको बिरोधमा मेचीनगरका वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र
मेचीनगर, २५, कात्तिक । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् । भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएका छन् । […]
पूरा पढ्नुहोस्
झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर २३ कात्तिक । झापा जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा, भद्रपुर र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ […]
पूरा पढ्नुहोस्सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी,९करोडको लागतमा चिया उद्योग सञ्चालन
डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]
पूरा पढ्नुहोस्सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी
डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष बराल कोरोनामुक्त
मेचीनगर । मेचीनगर सामाजिक विकास समिति संयोजक एवं वडा नं ४ का अध्यक्ष नबिन बराल कोरोनामुक्त भएका छन् । मेची अस्पतालको पीसीआर प्रयोगशालाबाट आज प्राप्त नतिजामा आफु कोरोना संक्रमणमुक्त भएको जानकारी आएको बरालले बताए । उनलाई असोज २४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मेचीनगरमा पछिल्लो समयमा कोभिड फोकल पर्शनको रुपमा काम गर्नु […]
पूरा पढ्नुहोस्