स्थानीय खबर
बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित
सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]
पूरा पढ्नुहोस्बालदिवसका अवसरमा फलफूल वितरण
काँकरभिट्टा,२९ भदौ ÷ राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ । नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेतीहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर वडामा रहेको समाज सेवा सुधार अपाङ्ग संघ र १० नम्बर वडामा रहेको स्वबोध साधना केन्द्रमा रहेका बालबालिकाहरुलाई फलफूलसहित खाद्य सामाग्री […]
पूरा पढ्नुहोस्
लागुऔषध सहित राई पक्राउ
मेचीनगर । झापाको दमकमा लुकाई छिपाई राखेको ४ केजी ४८ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । इलाम माङसेबुङ गाउँपालिका वडा नं। ६ मा घर भई दमक १ मामा चोक डेरागरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले राइले कोठामा लुकाई […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए १४ जना कोरोना संक्रमित
मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का १ महिला र १ जना पुरुष, मेचीनगरपालिका–२ र १० का २ महिला र १ जना पुरुष तथा दमक नगरपालिका–२, ७ र ९ का ६ महिला र ३ जना पुरुष छन् […]
पूरा पढ्नुहोस्
झापामाआज १२ जना संक्रमित थपिए
मेचीनगर । झापामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका–६ नम्बर वडाका २५ र ५५ वर्षका २ जना पुरुष, बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १४ र […]
पूरा पढ्नुहोस्
अरिस्ताको जीवन बचाउन, अरिस्ता बचाउ अभियान समितिले गर्याे सवै सँग आग्रह
मेचीनगर,२५,भदौ । लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९, फारम टोल निवासी १७ वर्षीया अरिस्ता परियारको जीवन बचाउन अरिस्ता परीयार बचाउ अभियान समितिले सबैसँग अनुरोध गरेको छ । मेची उद्योग वाणिज्य संघको सभाहल पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन समितिले सबैमा आग्रह […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो,आजै थपिए ५ जना संक्रमित
मेचीनगर ।झापामा कोरोना संक्रमितको संख्या ७०८पुगेकोछ ।आज ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७०८पुगेको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका […]
पूरा पढ्नुहोस्
आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा
काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता
डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]
पूरा पढ्नुहोस्
दुबै मिर्गौला खराब भएपछि छोरीको जीवन बचाइदिन आमा लक्ष्मीले गरिन् सबैसँग अनुरोध
डम्बर बराल मेचीनगर÷लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मिर्गाैला खराब भएर जीवन मरणको दोसाँधमा पुगेकी आफ्नी छोरीको जीवन बचाइदिन आमा लक्ष्मी परियारले सबैसँग अनुरोध गरेकी छिन् । एक महिनाअघि छोरीको स्वास्थ्यमा समस्या भएपछि उपचार गराउन अस्पताल पुगेकी परियार त्यस बेला छाँगाबाट झरिन् जब डाक्टरले छोरी अरिस्ताको दुबै मिर्गाैला खराब भएको सुनाए । त्यसपछि उनलाई तत्काल […]
पूरा पढ्नुहोस्