स्थानीय खबर
मेचीनगरमा थप एकजनामा कोराना पुष्टि
मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो । असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो । उनको सोमबार स्वास्थ्य मन्त्रालयले […]
पूरा पढ्नुहोस्
रोटरीको पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको ११ औँ पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबका पास्ट प्रेसिडेन्ट मोहन निरौला र सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाँले संयुक्तरुपमा अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख एवम् यस क्लबका सदस्य रोटरियन विमल आचार्यले गरेका थिए । […]
पूरा पढ्नुहोस्
शव व्यवस्थापनका क्रममा झडप प्रहरी द्धाराअश्रुग्यास प्रहार
झापा ,२० असार। पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । गोरखा नगरपालिका(१२ र शहीद लखन गाउँपालिका(१ को सीमा क्षेत्र लुदी दोभानमा शव व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज थपिए १४ जना कोरोना संक्रमित,संक्रमितको संख्या ४१ पुग्यो
मेचीनगर,१९ असार ।मेचीनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो छ । नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेची चेम्बर अफ कमर्स गठन, अध्यक्षमा बोहोरा
मेचीनगर,१८ असार । मेचीनगरमा बिहीबारमेची चेम्बर अफ कमर्स गठन भएको छ । धुलाबारीमा आयोजित एक कार्यक्रमकावीच मेची चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको हो । धुलाबारीका व्यवसायी ललितकुमार बोहोराको संयोजकत्वमा १३ सदस्यीय नयाँ तदर्थ समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पवनकुमार उप्रेती, उपाध्यक्षमा असोक विष्ट, उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा रुद्र खनाल, सहसचिवमा […]
पूरा पढ्नुहोस्
रोटरीले बनाईदियो दुईवटा अस्थायी शौचालय
लक्ष्मी उप्रेती मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यहा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ७सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर । बुधबार मेचीनगरमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।मेचीनगर–५ का ४ जना, मेचीनगर–११ का १ जना र मेचीनगर–१० का २ जना कोरोना संक्रमित थपिएका हुन् ।संक्रमित ७ जनामध्ये ६ जना महिला र १ जना १३ वर्षका बालक छन् । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । मेचीनगरमा ७ सहित झापामा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय हितबिपरितछ एमसीसी ः उपाध्यक्ष धिमाल
बिर्तामोड । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना राष्ट्रिय हितमा नभएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले मंगलबार विरोध तथा खबरदारी गरेको छ । बिर्तामोडमा आयोजित विरोध ¥यालीमा बक्ताहरुले नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई चुनौति दिने शर्तसहितको एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए । विभिन्न प्ले कार्डसहित गरिएको र्याली बिर्तामोडको मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो […]
पूरा पढ्नुहोस्
थोप्लेविरान वनमा कागती र एभोकाडोका विरुवा रोपण
मेचीनगर, १६ असार । मेचीनगर—९ स्थित थोप्लेविरान सामुदायिक वनले वनक्षेत्र भित्र कागती र एभोकाडोका चार सय विरुवा रोपण गरेको छ ।सो अवसरमा सामुदायिक बनले उपभोक्तालाई आत्मनिर्भर बनाउने उद्देश्यले कागती र एभोकाडोका विरुवा वितरण गरेको छ । उपभोक्तालाई प्रति परिवार एक÷एक कागती र एभोकाडोका विरुवा वितरण गरेको सामुदायिक वनकी सचिव जानुका ओलीले बताइन् । सो सामुदायिक […]
पूरा पढ्नुहोस्